हिमाली क्षेत्रमा तापमान वृद्धिसँगै उपल्लो मुस्ताङमा फस्टायो स्याउखेती, किसानलाई बिरुवा अनुदान

काठमाडौं । जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रको वातावरणीय औसत तापमान वृद्धिसँगै उपल्लो मुस्ताङमा स्याउखेती फस्टाउन थालेको छ । जलवायु परिवर्तनले मौसमी तापमान वृद्धि हुँदै जाँदा पछिल्लो समय उपल्लो मुस्ताङमा किसानले स्याउखेती सुरु गरेका छन् । जलवा...

ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालयमा एमालेको बैठक बस्दै, विधान महाधिवेशनको मिति नजिकिएसँगै त्यसको तयारी

काठमाडौं । नेकपा एमालेको सचिवालयमा बुधबार ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालयमा बैठक बस्दै छ । ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालय च्यासलमा दिउँसो १ बजे बस्ने बैठकको एकमात्र छलफलको एजेण्डा विधान महाधिवेशन रहेको एमाले प्रचार विभाग प्रमुखले जन...

यस्तो छ खान योग्य च्याउ र विषालु च्याउको कथा ?

सरिता सिकर्मी च्याउ एक प्रकारको फङ्गस हो । जुन खान योग्य र औषधीय दुबै प्रकारका हुन्छन् । यसमा प्रोटिन, भिटामिन र खनिजहरु पाइन्छन् । च्याउमा हरितकर्ण नभएर ढुसी धागो जस्तो मसिनो र सेतो रङ्गको भएकोले च्याउ एक प्रकारको फुल नफुल्ने ढुसी fungus) हो । ह...

देशभरका सात सय ५३ वटा स्थानीय तहले आज आगामी वर्षको बजेट सार्वजनिक गर्दै

काठमाडौं । देशभरका सात सय ५३ स्थानीय तहले आज आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट सार्वजनिक गर्ने भएका छन् । असार १० गतेभित्र आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्नुपर्ने संवैधानिक व्यवस्था अनुसार स्थानीय तहले मङ्गलबार बजेट ल्याउन लागेका हुन् । संव...

भारतको उत्तराखण्डमा बन्धक बनाइएका ५७ नेपालीको उद्धार,गिरोहद्वारा बन्धक बनाएर रकम असुल्ने नयाँ प्रवृती देखा

काठमाडौं । भारतको उत्तराखण्डबाट बन्धक बनाइएका ५७ जनाको उद्धार गरिएको छ । दिल्लीस्थित नेपाली दुताबासको पहलमा भारतको सामाजिक संस्था किन इण्डिया तथा उत्तराखण्ड प्रहरीको सहयोगमा गिरोहले बन्दक बनाएका नेपालका १९ जिल्लाका ५७ जना नेपालीलाई उद्धार गरिएको ह...

कतारमा आक्रमण भएपछि वैदेशिक रोजगारीमा जाने यात्रुहरु सोमबार रातिदेखि नै अलपत्र, अवस्था शान्त बन्दै गएकोले १२ बजेका लागि उडान

काठमाडौं । इरानले कतारमा आक्रमण गरेपछि सोमबार राति उडान रद्द हुँदा यात्रुहरू त्रिभुवन विमानस्थलमा अलपत्र परेका छन् । सोमबार राति विमानमा यात्रुलाई बोर्ड गराउने तयारी भइरहेका बेला आक्रमणको सचूना आएकोले वैदेशिक रोजगारीका लागि जान लागेका अधिकांश यात्...

इरानमा १६ जना नेपाली मध्ये ११ जना भारतसम्म आइपुग्ने,पाँच जनाले जेल जिवन बिताइरहेको: परराष्ट्रमन्त्री राणा

काठमाडौं । प्रतिनिधि सभाको बैठकमा परराष्ट्रमनत्री डा. आरजु राणा देउवाले इरानमा १६ जना नेपाली रहेको बताएकी छिन् । सोमबार प्रतिनिधिसभा बैठकमा आगामी आर्थिक वर्षको बजेटबारे सांसदहरूले उठाएको प्रश्नको जवाफ दिने क्रममा परराष्ट्रमन्त्री डा.आरजु राणा देउव...

प्याराग्लाइडिङ कम्पनीले प्याराग्लाइडरहरु अनिवार्य रुपमा दर्ता गर्नुपर्ने प्रावधान

काठमाडौं । देशभरि सञ्चालनमा रहेका प्याराग्लाइडिङ कम्पनीले प्याराग्लाइडरहरु अनिवार्य रुपमा दर्ता गर्नुपर्ने सरकारले नयाँ प्रावधान ल्याएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट सञ्चालन इजाजत प्राप्त गरी प्राधिकरणबाट मनोरञ्जनात्मक उड्डय...

स्वास्थ्य बीमा कोषमार्फत जटिल प्रकृतिको रोगको उपचारका लागि थप एक लाख उपलब्ध गराउने निर्णय

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जटिल प्रकृतिका रोगको उपचारका लागि स्वास्थ्य बीमा कोषमार्फत थप एक लाख उपलब्ध गराउने निर्णय गरेको छ । स्वास्थ्य बीमा कोषमार्फत् अब क्यान्सर, मुटु रोग, मिर्गौला रोग, हेड इन्जुरी, स्पाइनल इन्जुरी, सिकलसेल ...

रास्वपाका सांसदद्वय गौतम र ढकालको भारतका पूर्वउपराष्ट्रपति नायडूसँग भेटवार्ता

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदद्वय सोविता गौतम र हरि ढकालले भारतका पूर्वउपराष्ट्रपति एम.वेंकैया नायडूसँग अनौपचारिक भेटवार्ता गरेका छन् । प्रवासी नेपाली सम्पर्क मञ्चको कार्यक्रममा भारतको कर्नाटक राज्यको बैंगलोरमा रहेका सांसद...