इरानमाथि अमेरिकी आक्रमणको अस्ट्रेलियामा समर्थन,वार्ता र कूटनीतिको लागि निरन्तर अपील गर्दै
काठमाडौं । अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीजले इरानको आणविक स्थलहरूमा अमेरिकी आक्रमणलाई समर्थन गरेका छन् ।
अष्ट्रेलियाको राजधानी क्यानबेरामा विदेशमन्त्री पेनी वोङसँगको पत्रकार सम्मेलनमा अल्बानीजले इरानमाथि अमेरिकाको आक्रमणको समर्थन गर्द...

