विश्व सङ्गीग दिवसमा काठमाडौंमा  राष्ट्रिय थारु कलाकारको मौलिक गीतसहित प्रस्तुती

काठमाडौं । विश्व सङ्गीत दिवसको अवसरमा काठमाडौंको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा राष्ट्रिय थारु कलाकारहरूले मौलिक गीतसहित प्रस्तुति दिएका छन् । राष्ट्रिय थारु कलाकार मञ्चले आयोजना गरेको वृहत् राष्ट्रिय थारु सांस्कृतिक कार्यक्रममा उनीहरुले आ–आफ्नो...

बेनी चक्रपथ सडक लक्ष्यअघि नै भयो पुरा, रङरोगन भएको सडकमा राखियो ‘आइ क्याट’

काठमाडौं । म्याग्दीको सदरमुकाम बेनीस्थित कालीगण्डकी र म्याग्दी नदी किनारै किनारको चक्रपथ सडक स्तरोन्नतिका लागि सञ्चालित योजना समयअघि नै सम्पन्न भएको छ । सडक स्तरोन्नतिका लागि सहरी विकास तथा भवन आयोजना बागलुङ र निर्माण कम्पनी काठमाडौंबीच २०८१ साल च...

अमेरिकी राष्ट्रपति ट्रम्पले इरानमा आक्रमणले अहिलेसम्म नदेखिएको दुलर्भ काम भएको दिए संज्ञा

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अहिले इरानमा भएको आक्रमणका लागि इजरायली सेनालाई विशेष धन्यवाद दिएका छन्। उनले इजरायली सेनाले अभूतपूर्व काम गरिरहेको समेत बताए। उनले देश भक्त अमेरिकीले आकाशमा उडेर संसारमा अहिलेसम्म नदेखिएको दुर्लभ काम...

वीरगञ्ज नाकाबाट ११ महिनाको तुलनामा चालु आवको अवधिमा घट्यो पाँच थरिका पेट्रोलियम पदार्थको आयात एक अर्ब ६ करोडले

काठमाडौं । चालु आर्थिक वर्षको ११ महिनामा वीरगञ्ज नाका भएर एक खर्ब ७४ अर्ब ९ करोड मूल्य बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । डिजेल, पेट्रोल, लिक्विफाइड पेट्रोलियम ग्यास (एलपिजी), एभिएसन टर्बाइन फ्युल (एटिएफ) र मट्टितेल आयात भएको हो ।समग्रमा गत आ...

देशका प्रमुख पाँच सडक पूर्णरुपमा अवरुद्ध, ६ वटा एकतर्फी संचालनमा

काठमाडौं । बर्षा शुरु भएसँगै प्रमुख सडक अवरुद्ध हुनेक्रम शुरु भएको छ । नेपाल प्रहरीका अनुसार शुक्रबार बिहानको अपडेट अनुसार हाल देशका प्रमुख पाँच सडक पूर्णरुपमा अवरुद्ध रहेका छन् भने ६ सडक एकतर्फी संचालनमा रहेका छन् । हाल सिन्धुपाल्चोकको भोटेकोश...

अस्ट्रेलियाले तेहरानस्थित दूतावास सञ्चालन निलम्बन गर्ने, अष्ट्रेलियाका राजदूत हाल तेहरानमा नै रहने

काठमाडौं । इरानमा ‘बिग्रँदै गएको सुरक्षा अवस्था’का कारण अष्ट्रेलियाले तेहरानमा रहेको आफ्नो दूतावासको सञ्चालन निलम्बन गर्ने बताएको छ । अष्ट्रेलियाली विदेशमन्त्री पेनी वोङले वर्तमान अवस्थामा, कन्सुलर सेवाहरू प्रदान गर्ने क्षमता अत्यन्तै सीमित भएको ब...

विनयी खोलामा आएको बाढीले डाइभर्सन बनाउन समय लाग्ने, प्रहरीद्वारा २४ जनाको सकुशल उद्वार

काठमाडौं । पुर्वपश्चिम राजमार्ग अन्तर्गत दुम्किवासको विनयी खोलाको डाइभर्सन बनाउने कार्य अझै शुरु हुन सकेको छैन । गएराती आएको बाढीले अस्थायी डाईभर्सन पुनः बगाएको कारण सवारी आवागमन दुईतर्फी बन्द रहेको छ । गएराती एक यात्रु बाहक बाढीमा परेको थियो । ने...

ललितपुरको ग्वार्कोमा बनाइएको ओभरपास आज प्रधानमन्त्री ओलीले उदघाटन गर्दै, परियोजना सम्पन्न हुन लाग्यो चार वर्षभन्दा बढी समय

काठमाडौं । ललितपुरको ग्वार्कोमा बनाइएको ओभरपास आज प्रधानमन्त्री केपी शर्मा ओलीले उदघाटन गर्दैछन् । अनुसार शुक्रबार प्रधानमन्त्री ओलीले उद्घाटन गरेपछि ओभरपासलाई सवारी आवागमनका लागि खुला गरिने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको हो । १२ फ...

युरोपेली संघमा गुगललाई झट्का, ४.१ अर्ब युरो जरिवानाको मुद्दाको अपिल खारेज हुँदै

काठमाडौं । अमेरिकी कम्पनी अल्फाबेटको गुगललाई युरोपेली संघको सर्वोच्च अदालतबाट ठूलो झट्का लागेको छ । सर्वोच्च अदालतका सल्लाहकार जुलियन कोकोटले गुगलमाथि ४.१ अर्ब युरो (लगभग ४.९८ अर्ब डलर) जरिवानाको निर्णयको पक्ष लिएकी छन् । गुगलले इयुको प्रतिस्पर्धा...

एक्सिओम-४ मिसन अनिश्चित, नासाले नयाँ मिति नतोकी गर्यो स्थगित

काठमाडौं । एक्सिओम-४ मिसनको प्रक्षेपण फेरि एक पटक अवरुद्ध भएको छ । नासाले एक्सिओम-४ मिसनको अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनमा प्रक्षेपण स्थगित गरेको छ । यद्यपि, नासाले नयाँ मिति घोषणा गरेको छैन । नासाले नयाँ प्रक्षेपण मिति आगामी दिनहरूमा घोषणा गरिनेछ...