आलमलाई सफाई दिएको विषयमा तानिए उच्च अदालत वीरगञ्जका दुई जना न्यायाधीश, जिम्मेवारमुक्त भई छानबिमा तानिए

काठमाडौं । कांग्रेस पूर्वसांसद मोहम्म्द आफताब आलमलाई ज्यान मुद्दाबाट उन्मुक्ति दिएका उच्च अदालत वीरगञ्जका न्यायाधीशहरू डा.खुसीप्रसाद थारु र अर्जुन महर्जन जिम्मेवारमुक्त भई छानबिमा तानिएका छन् । बिहीबार बसेको परिषद् बैठकले छानबिन समिति बनाएर उनीहरु...

नून आपूर्तिमा निजी क्षेत्रलाई प्रवेश गराउने विषयमा राष्ट्रिय उपभोक्ता मञ्चको गम्भीर आपत्ति

काठमाडौं । सरकारले आयोडिनयुक्त नूनको आपूर्ति प्रणालीमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी गरिरहेको भन्दै राष्ट्रिय उपभोक्ता मञ्चले गम्भीर आपत्ति जनाएको छ । वर्षौंदेखि सरकारी नियमनमा सहज, सुलभ, सस्तो र गुणस्तरीय रूपमा नून आपूर्ति हुँदै आएको व्यवस्...

प्रमुख तीन दलको बैठक स्थगित, प्रधानमन्त्री ओली र देउवासहित दुबै दलका शीर्ष नेताको मात्रै बैठक

काठमाडौं । बिहीबर बस्ने भनिएको प्रमुख तीन दल नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रको बैठक स्थगित भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज दिउँसो २ बजे बस्ने भनिएको बैठक आपसी सल्लाहमै स्थगित भएको हो । प्रधान...

उखु किसानलाई दिइँदै आइएको विगत ३० वर्षदेखिको अनुदान खारेज सम्बन्धी सांसदद्वारा विरोध

काठमाडौं । राष्ट्रियसभाको आजको बैठकमा सांसदहरूले उखु किसानलाई दिइँदै आइएको अनुदान खारेज गर्ने निर्णय फिर्ता हुनुपर्ने माग गरेका छन् । बैठकमा शून्य समयमा बोल्दै सांसदहरूले सरकारले आगामी आर्थिक वर्षदेखि उखु किसानलाई दिँदै आइएको प्रतिक्विन्टल ७० रुपै...

एकीकृत समाजवादीका सांसद थापाले संसदमै च्याते बजेट पुस्तिका, बजेट नेता र मन्त्रीमुखी भएको आरोप

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सांसद अमरबहादुर थापाले आर्थिक वर्ष २०८२/८३ को बजेट पुस्तिका संसद बैठकमै च्यातेका छन् । उनले अहिलेको बजेट उल्टो बाटोबाट हिँडेको भन्दै बजेट पुस्तिका च्यातेका हुन् । खासगरी भौतिक पूर्वाधार मन्त्रालयको बजेटले विपन्न ...

ग्वार्कोको ओभरपास निर्माण सम्पन्न, शुक्रबार प्रधानमन्त्री ओलीद्वारा उद्घाटन गरी सवारी आवागमनमा खुला गर्ने तयारी

काठमाडौं । ललितपुरको ग्वार्को स्थित ओभरपासमा शुक्रबारदेखि सवारी गुड्न पाउने भएका छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका अनुसार चक्रपथको ग्वार्को–सातदोबाटो खण्डमा निर्माण भएको ओभरपासको भोलि प्रधानमन्त्री ओलीले उद्घाटन गरेर सवारी आवागमनका लाग...

इजरायलमा फसेका विराटनगरका मेयर कोइराला मुम्बईमा,आजै साँझ विराटनगर फर्किने

काठमाडौं । इजरायलमा फसेका विराटनगर महानगरका प्रमुख नागेश कोइराला भारतको मुम्बई आइपुगेका छन् । कोइराला स्थलमार्ग हुँदै जोर्डन पुगेर त्यहाँबाट हवाई मार्ग हुँदै कुवेतबाट भारतको मुम्बई आइपुगेको उनको सचिवालयले जानकारी दिएको छ । उनी आजै नयाँदिल्ली हुँदै...

अमेरिकाले अन्तर्राष्ट्रिय विद्यार्थी भिसाका लागि नयाँ अपोइन्टमेन्ट पुनःशुरु गर्ने

काठमाडौं । अमेरिकी विदेश मन्त्रालयले अन्तर्राष्ट्रिय विद्यार्थी भिसाका लागि अपोइन्टमेन्टहरू पुनःशुरु गर्ने बताएको छ । विदेश मन्त्रालयले भिसाका लागि आवेदन दिने विद्यार्थीहरूको सामाजिक सञ्जाल खाताहरू पनि जाँच गरिने बताएको छ । यसका लागि, सबै आवेदकहरू...

काठमाडौं महानगर प्रहरी प्रमुख पाण्डे कार्यालयमा उपस्थित, पाण्डेलाई निलम्बन कार्यान्वयन नगर्न आदेश

काठमाडौं । काठमाडौं महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डे आज कार्यालयमा पुगेका छन् । आफूलाई निलम्बन गर्ने निर्णय कार्यान्वयन नगर्न उच्च अदालत पाटनले आदेश दिएपछि पाण्डे बिहीबार कार्यालय समयमै हाजिर भएका हुन् । बुधबार न्यायाधीश ऋषि राजभण्डारी र डिल्ली...

नीजामती विधेयक होल्ड गरिएकोले धैर्य रहन प्रधानमन्त्री ओलीको आग्रह, प्रावधान लागू हुने गरी विधेयकको प्रतिवेदन तयार

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले निजामती विधेयक केही समय होल्ड गरेको बताएका छन् । बुधबार नेपाली कांग्रेसका नेताहरूसँगको छलफलमा उनले यस्तो बताएका हुन् । प्रधानमन्त्री ओलीले बुधबार कांग्रेसका नेताहरू र प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था...