सबैभन्दा बढी रासायनिक मल खपत हुने काभ्रे जिल्लामा पनि बर्सेनि मलको अभाव, सिजनको समयमा विचौलियासँग तेब्बरमा किन्न बाध्य
काठमाडौं । नेपालमा बर्षेनी कृषि क्षेत्रमा माग भएअनुसार रसायनिक मल पूर्ति हुन नसकेको तथ्याङ्कले देखाएको छ ।
यसकारण विभिन्न जिल्लाको कृषकले बर्सेनि रासायनिक मलको अभाव झेल्दै आउनुपरेको छ । कृषकले यतिबेला मकै लगायतको खाद्यान्न तथा सागसब्जीका लागि आवश्...

