डीआईजी ठाडामगर एआईजीमा बढुवा गर्ने मन्त्रिपरिषद्को निर्णय, बैशाख दुईदेखि एआईजी पद रिक्त
काठमाडौं । सशस्त्र प्रहरी बलका नायव महानिरीक्षक (डीआईजी) गणेश ठाडामगरलाई अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा गर्ने निर्णय भएको छ ।
सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले ठाडामगरलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको हो। जेठ १५ मा गृह मन्त्रालयका सच...

