बाँकेको साविक गाबिस अध्यक्षसहित १७ जनाविरुद्ध मुद्धा दायर,सामाजिक सुरक्षा भत्तामा भ्रष्टाचार

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाँकेको साविक नरैनापुर गाउँ विकास समितिको कार्यालयका तत्कालीन अध्यक्ष अजय कुमार श्रीवास्तवसमेत १७ जनाविरुद्ध सार्वजनिक सम्पत्ति हिनामिना हानिनोक्सानी गरी गराई भ्रष्टाचार गरेको आरोपमा मुद्धा दायर गरेको छ ।...

ताप्लेजुङको मैवाखोलामा तीन लाख ५० हजार बराबरको श्रमदान अभियानमार्फत काठेपुलको निर्माण

काठमाडौं । ताप्लेजुङको मैवाखोला गाउँपालिकामा जनश्रमदान अभियानमार्फत काठेपुल निर्माण थालिएको छ । मैवाखोला–४ साँघुस्थित एकबासे नेरुवाखोला र माङमाया खोलामा अस्थायी मोटरेवल काठेपुल निर्माण सुरु गरिएको हो । गाउँपालिकाका अध्यक्ष विजयप्रकाश वनेमको अगुवाइ...

औद्योगिक सम्पत्तिसम्बन्धी विधेयक दर्ता भएपछि पेटेन्ट डिजाइन र ट्रेडमार्क ऐन खारेज

काठमाडौं । पेटेन्ट डिजाइन र ट्रेडमार्क ऐन २०२२ खारेज गरिने भएको छ । यो ऐन खारेज गरेर यो ऐन अन्तर्गत भएको काम कारबाही नयाँ ऐन बमोजिम भए गरेको मानिने गरी सरकारले औद्योगिक सम्पत्तिसम्बन्धी विधेयकमा १२२ वटा दफा रहेका छन् । औद्योगिक सम्पत्तिसम्बन्धी वि...

गण्डकी प्रदेशमा झन्डै १ अर्ब घटाएर ३२ अर्ब हाराहारीमा बजेट प्रस्तुत गर्दै

काठमाडौं । गण्डकी प्रदेश सरकारले चालू वर्षको भन्दा झन्डै १ अर्ब घटाएर आगामी बर्षका लागि बजेट प्रस्तुत गर्ने भएको छ । आज ४ बजे अर्थमन्त्री डा टकराज गुरुङले संसदमा बजेट प्रस्तुत गर्ने कार्यसूची रहेको छ । चालू आर्थिक वर्षको लागि ३२ अर्ब ९७ करोडको बजे...

कोशी सरकारले आगामी आर्थिक वर्षका लागि ३७ अर्ब हाराहारीको बजेट प्रस्तुत गर्दै

काठमाडौं । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि बजेट ३७ अर्ब हाराहारीको बजेट सार्वजनिक गर्दैछ । प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगरले आगामी वर्षको बजेट आज दिउँसो ३ बजे प्रस्तुत गर्ने भएका छन् । प्रदेशले सार्वजनिक गर्ने बज...

भारतको उत्तराखण्डमा हेलिकप्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु

काठमाडौं । भारतको उत्तराखण्ड प्रदेशको रुद्रप्रयागमा हेलिकप्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । केदारनाथ मन्दिर दर्शन गरेर फर्किंदै गरेका यात्रुहरु सवार हेलिकोप्टर दुर्घटनामा परेको हो । दुर्घटनामा पाइलट र बच्चासहित पाँच जनाको मृत्यु भएको द...

मधेश प्रदेश सांसद सरोज कुमार सिंह निलम्बित

काठमाडौं । मधेश प्रदेश सांसद सरोज कुमार सिंह निलम्बित भएका छन् । शुक्रबारको मधेश प्रदेश सभाको बैठकमा सभामुख रामचन्द्र मण्डलले सांसद सरोज कुमार सिंह निलम्बित भएको पत्र पढेर सुनाएका हुन् । सांसद सिंहलाई अख्तियारले बिहीबार पक्राउ गरेको काठमाडौंबाट पक...

स्वास्थ्यमन्त्री पौडेललाई बुझाएको प्रतिवेदनको विरोधमा दशवटा औषधि व्यवसायिक संघसंस्थाहरु उत्रिए आन्दोलनमा

काठमाडौं । औषधिको मूल्यमा सुझाव दिन गठित औषधि नीति सुझाव समितिले २७ जेठमा स्वास्थ्य मन्त्री प्रदीप पौडेललाई बुझाएको प्रतिवेदनको विरोधमा औषधिसम्बद्ध १० वटा व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा उत्रिएका छन् । औषधि उत्पादक संघ, औषधि व्यवसायी संघ, नेपाल आ...

इजरायलमा रहेका नेपालीलाई सुरक्षित आश्रयस्थलको आसपासमै रहन दुताबासको आग्रह

काठमाडौं । इजरायलस्थित नेपाली दुताबासले सुरक्षित आश्रयस्थलको सुविधा भएको स्थलको आसपासमै रहन आग्रह गरेको छ । दुताबासले इजरायलमा रहेका नेपाली नागरिकलाई इजरायली होम फ्रन्ट कमाण्डले नयाँ निर्देशन जारी गरेको भन्दै स्थानीय सुरक्षा प्रोटोकल बारे जानकारी ...

चार उच्च अदालतका मुख्य न्यायाधीशको नियुक्ति सूची विवरणसहित

काठमाडौं । न्याय परिषदले चार उच्च अदालतका मुख्य न्यायाधीशको नियुक्ति गरेको छ । शुक्रबार बसेको न्याय परिषदको बैठकले उच्च अदालत विराटनगर, पतन, सुर्खेत र तुल्सीपुरमा मुख्य न्यायाधीश नियुक्त गरेको हो । हाल उच्च अदालत जनकपुरको वीरगन्ज इजलासला न्यायाधीश...