प्रसाईंसहित सात जनालाई पुर्पक्षका लागि जेल चलान, ३२ जनालाई भने धरौटीमा छोड्न आदेश

काठमाडौं । काठमाडौं जिल्ला अदालतले गत चैत १५ गते तीनकुनेमा भएको राजावादीहरूको प्रदर्शनका क्रममा भएको हिंसात्मक घटनामा संलग्न रहेको भन्दै दुर्गा प्रसाईंसहित सात जनालाई पुर्पक्षका लागि जेल चलान गरेको छ । न्यायाधीश ध्रुवराज कार्कीको एकल इजलासमा बिहीब...

भूतपूर्व ब्रिटिश गोर्खा सैनिकले आफ्नो अधिकारका लागि आनदोलन थालेको तीन दशक बढीको समयपछि छलफल सकारात्मक

काठमाडौं । भूतपूर्व ब्रिटिश गोर्खाहरुले लामो समयदेखि उठाउँदै आएको समान पेन्सनसम्बन्धी मागबारे बेलायती पक्षसँग छलफल शुरु भएको छ । लण्डनस्थित नेपाली दूतावासमा भएको छलफलमा करिब साढे दुई घण्टा चलेको बैठकमा गोर्खाहरूको समान पेन्सनसम्बन्धी मुख्य मागको व...

पृथ्वी राजमार्ग अन्तर्गत सडकखण्ड आजदेखि असार सातसम्म रातिको समयमा सवारीसाधन बन्द

काठमाडौं । पृथ्वी राजमार्ग अन्तर्गत मलेखु–मुग्लिन सडकखण्ड आजदेखि असार सात गतेसम्म रातिको समयमा बन्द हुने भएको छ । जेठ ३० गतेदेखि राति साढे दश बजेदेखि बिहान तीन बजेसम्म अत्यावश्यक बाहेकका सवारीसाधन बन्द हुने भएको हो । मलेखु–मुग्लिन सडक खण्डस्थित बा...

न्यायाधीश थारुलाई बाँस्तोला नेतृत्वको नेकपा बहुमतका कार्यकर्ताले दलिदिए मोसो, आलम र गच्छदारलाई उन्मुक्ति दिएको विषयमा

काठमाडौं । नेकपा बहुमतका कार्यकर्ताहरूले उच्च अदालत, वीरगञ्जका न्यायाधीश डा. खुसीराम थारुलाई मोसो प्रहार गरेका छन् । जिउँदो मान्छेलाई इँटाभट्टामा हालेर हत्या गरेको आरोपमा जन्मकैदको सजाय भोगिरहेका आलमलाई उन्मुक्ति दिने निर्णयमा संलग्न उच्च अदालत जन...

भारतको अहमदाबादमा गुजरातका पूर्व मुख्यमन्त्री सहित दुई सय ४२ यात्रु सवार विमान दुर्घटना

काठमाडौं । भारतको गुजरातको अहमदाबादमा यात्रुबाहक विमान दुर्घटना भएको छ । मिडिया रिपोर्टका अनुसार दुर्घटनाग्रस्त विमान एयर इन्डियाको हो र त्यसमा भारतीय जनता पार्टीका नेता एवं गुजरातका पूर्वमुख्यमन्त्री विजय रुपाणीसँगै चालक दलका सदस्यसहित २४२ यात्रु...

काठमाडौं महानगरका मेयर शाहविरुद्ध झण्डै एक करोड रुपैयाँ दुरुपयोग भएको विषयमा अख्तियारमा उजुरी

काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन शाहविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । अधिवक्ता युवराज सफलले महानगरको कार्यालयमा बिना प्रतिष्पर्धा, बिना टेण्डर र बिना कोटेसन लिफ्ट जडान गरिएको भन्दै बालेनविरुद्ध अनुसन्धान गर्न बिहीबा...

मलेखु–मुग्लिङ्ग सडकखण्ड ९ दिन रातिमा बन्द हुने

काठमाडौं । पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ्ग खण्ड जेठ ३० गतेदेखि असार ७ गतेसम्म राति साढे १० बजेदेखि बिहान ३ बजेसम्म बन्द हुने भएको छ । नागढुंगा मुग्लिङ्ग सडक योजनाले सूचना प्रकाशित गर्दै निर्माणाधीन बार्वाङ्ग खोला, मोवा खोला, खटौती खोला र गोमती ख...

अमेरिका र इरानबीच तनाव बढ्ने संकेतसँगै बढ्न थाल्यो कच्चा तेलको मूल्य

काठमाडौं । अमेरिका र इरानबीच तनाव बढ्ने सम्भावनालाई ध्यानमा राख्दै कच्चा तेलको मूल्य बढिरहेको छ । अमेरिकाले बुधबार मध्यपूर्वका देशहरूबाट अमेरिकी सैन्य कर्मचारीका परिवारहरूलाई फर्कन निर्देशन दिएपछि अनेक अड्कलबाजी भइरहेको छ । मंगलबार न्यूयोर्कमा ...

देशैभर सुनचाँदी व्यवसायीहरू आन्दोलनमा,१३ प्रतिशत भ्याट लगाउँदा व्यवसाय नै सङ्कटमा

काठमाडौं । देशैभर सुनचाँदी पसल बन्द गरेर व्यवसायीहरू आन्दोलनमा उत्रिएका छन् । बिहीबार नेपाल सुन चाँदी व्यवसायी महासङ्घ, नेपाल सुनचाँदी रत्न तथा आभूषण महासङ्घ र नेपाल हस्तकला महासङ्घ र देशभरका सङ्घहरूले व्यवसाय बन्द गरेर विरोध जनाएका हुन्। सरकारले...