डाइभर्सन गरिएको स्थान बाढीले बगाएपछि पूर्वपश्चिम राजमार्ग अवरुद्ध
काठमाडौं । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको दुम्किवासमा ‘डाइभर्सन’ बग्दा राजमार्ग अवरुद्ध भएको छ ।
आज बिहान आएको बाढीमा डाइभर्सन बग्दा राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको हो । डाइभर्सन गरिएको स...

