विश्वभरको जलवायु परिवर्तनमा तीव्र उतारचढाव, छोटो समयमै गर्मीबाट जाडो र जाडोबाट गर्मीको बढ्दो घटना
काठमाडौं । जलवायु परिवर्तनले धेरै तरिकाले चुनौती थपिरहेको छ ।
समयसँगै यसको अर्को नयाँ प्रवृत्ति पनि देखापरेको छ, त्यो हो तापक्रममा छिटो–छिटो हुने परिवर्तन । वैज्ञानिक अध्ययनबाट के पत्ता लागेको छ भने संसारभर छोटो समयको अन्तरालमै गर्मीबाट जाडो र जाड...

