आज विश्व औंलो र प्रतिनिधि दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाडौं । आज विश्व औलो दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ । दिवसको अवसरमा विश्व स्वास्थ्य सङ्गठनले औंलो उन्मूलनका निम्ति नीतिगत व्यवस्थाका साथ अझ सशक्त ढङ्गले अघि बढ्न विश्वका सबै देशका सरकार तथा सम्बद्ध निकायलाई आह्वान गरेको हो। सङ...

सर्लाहीको बागमती नगरपालिकाका निलम्बित मेयरविरुद्व तेस्रो मुद्दा दायर

काठमाडौं । सर्लाहीको बागमती नगरपालिकाका निलम्बित मेयर भरतकुमार थापाविरुद्ध तेस्रो मुद्दा दायर भएको छ । बिहीबार अख्तियारले थापासहित उपप्रमुख लिलाकुमारी मोक्तान, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत विमलकुमार पोखरेल, योजना शाखा प्रमुख सागर पौडेल, लेखा अ...

कश्मिरमा मारिएका सुदीपको त्रिवेणीमा अन्त्येष्टि

काठमाडौं । भारतको जम्मुकश्मिरको पहलगाममा भएको आतंकवादी आक्रमणमा मृत्यु भएका सुदीप न्यौपानेको त्रिवेणी घाटमा अन्त्येष्टि गरिएको छ । मंगलबार मारिएका सुदीपको आज रुपन्देहीको बुटवस्थित घर ल्याएर अन्त्येष्टि गरिएको हो । बुटवल–११ कालिकानगरको मनकामना पथ घ...

तोकिएको बस्तुमा एक साताभित्र अनिवार्य एमआरपी राख्न सरकारको निर्देशन

काठमाडौं । सरकारले जुत्ता, चप्पल र औषधिमा एक साताभित्र अनिवार्य अधिकतम खुद्रा मूल्य (एमआरपी) राख्न निर्देशन दिएको छ । विभागका महानिर्देशक कुमारप्रसाद दाहाल सहितको टोलीले मंगलबार वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जुत्ता उत्पादक संघ नेपा...

अर्नाकोटमा बर्षौंदेखि खानेपानीको ठूलो समस्या

काठमाडौं । बागलुङको निसीखोलाको सिरमा रहेको सुन्दर अर्नाकोट गाउँ प्राकृतिक अनुपमले धनीले छ । प्राकृतिक रुपमा सुन्दर यो गाउँमा खानेपानीको भने ठूलो समस्या छ । स्थानीयले वर्षौंदेखि खानेपानीको समस्या भोग्दै आएका छन् । खानेपानीको अभावकै कारण अर्नाकोटवास...

विश्वका कूल १० प्रतिशत हिउँचितुवा नेपालमा पाइने नयाँ तथ्याङ्कद्वारा सार्वजनिक

काठमाडौं । विश्वकै दुर्लभ अवस्थामा मानिएको हिउँचितुवाको नयाँ तथ्याङ्क सार्वजनिक गरिएको छ । विश्वको कूल दुई प्रतिशत हिउँचितुवाको बासस्थान रहेको नेपालमा १० प्रतिशत हिउँचितुवा भेटिएका आइयूसिएनको भनाइ छ । नेपालका उच्च हिमाली क्षेत्रको ३० हजार पाँच सय ...

विश्व पुस्तक तथा प्रतिलिपि अधिकार दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाडौं । आज विश्व पुस्तक तथा प्रतिलिपि अधिकार दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । यस दिवसको उद्देश्य पुस्तक र लेखकप्रति सम्मान प्रकट गर्नुका साथै पढ्ने संस्कृतिलाई प्रोत्साहन गर्नु हो । यसले बौद्धिक सम्पत्ति सुरक्षाका लागि आवश्यक कानूनको जानक...

डोटीमा खाद्यान्न बोकेको मिनिट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु

काठमाडौं । डोटीको भीमदत्त राजमार्गअन्तर्गत सवारी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख विनोद शर्माका अनुसार धनगढीबाट बझाङतर्फ गइरहेको सुपप्र ०१००१ ख ३४२८ नम्बरको खाद्यान्न बोकेको मिनिट्रक आज बिहान दुर्घटना भ...

पर्यटकलाई लक्षित गरी भएको हमलामा नेपाली सहित २७ जनाको मृत्यु, प्रधानमन्त्री ओलीद्वारा हमलाको निन्दा

काठमाडौं । भारतको जम्मुकश्मिरको पहलगाममा आतंककारीहरुले गरेको आक्रमणमा नेपाली सहित २७ जनाको  मृत्यु भएको छ । दैनिक भाष्करले पर्यटकहरुलाई लक्षित गरी भएको आक्रमणमा एक नेपाली, एक यूएई र दुई स्थानीयसहित २७ जना मारिएको जनाइएको छ। जम्मुकश्मीरमा पर्ने पहल...

कर्मचारी ट्रेड युनियनले ७२ घण्टाको अल्टिमेट दिँदै, पेश गर्यो आफ्नो १० बुँदै माग

यस्तो छ कर्मचारी ट्रेड युनियनको माग काठमाडौं । निजामती कर्मचारी ट्रेड युनियनले विभिन्न १० बुँदे माग पेश गरेका छन् । मंगलबार बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा कर्मचारी ट्रेड युनियनका नेताहरूले संसदीय समितिसमक्ष १० बुँदे माग सहित ७२ ...