ट्रेजरी बिलमार्फत आन्तरिक ऋण उठाउने सरकारको तयारी
काठमाडौं । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले मंगलबार ट्रेजरी बिलमार्फत आन्तरिक ऋण उठाउने भएको छ ।
सरकारले सुचना जारी गर्दै मंगलबार २५ अर्ब २५ करोड रुपैयाँ बराबरको आन्तरिक ऋण उठाउन लागेको जानकारी दिइएको हो । ट्रेजरी बिलका लागि सोमबार दिउँसो नै बोल...

