उखु किसानले पाँच वर्षपछि पाए एक अर्बभन्दा बढी अनुदान

काठमाडौं । कञ्चनपुरका उखु किसानले पाँच वर्षमा सरकारबाट एक अर्ब २८ करोड ५३ लाख २१ हजार ६ सय ९४ रकम अनुदान पाएका छन् । कोष तथा लेखा नियन्त्रक कार्यालय कञ्चनपुरका अनुसार आर्थिक वर्ष २०७६/७७ देखि २०८०/८१ सम्म एक करोड ५८ लाख क्विन्टल उखुको एक अर्ब २८ क...

अमेरिकी राष्ट्रपति ट्रम्पको कार्यकाल प्रवेशको सय दिन पुरा,सही परिणाम आउन धेरै समय लाग्ने

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कार्यालय प्रवेशको सय दिन मनाएका छन्। मिचिगनका आफ्ना समर्थकको माझमा उपस्थित समर्थकलाई सम्बोधन गर्दै ट्रम्पले आफ्नो कार्यकाललाई ‘रिभुलेसन अफ कमन सेन्स’ को संज्ञा दिएका छन् । आफू अर्थपूर्ण परिवर्तनका लाग...

वीरगञ्जमा लक्ष्यअनुसार राजस्व सङ्कलन नहुँदा घरदैलो अभियान,औसत ८० प्रतिशतभन्दा धेरैले कर नतिरेको

काठमाडौं । वीरगञ्ज महानगरले लक्ष्यअनुसार राजस्व सङ्कलन नभएपछि घरदैलो अभियान थालेको छ । चालु आर्थिक वर्षमा ७२ करोड राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकामा ३७ करोड ३३ लाख मात्र उठेकाले अभियान थालिएको हो । वीरगञ्ज महानगरको टोलीले गत आइतबारदेखि दैनिक १३० व...

प्रहरीले शिष्ट र मर्यादित व्यवहार लागू हुने गरी प्रचलित ऐन संशोधनको तयारी

काठमाडौं । प्रहरीले शिष्ट र मर्यादित व्यवहार गर्नुपर्ने गरी प्रचलित ऐन संशोधन हुने भएको छ । सरकारले केही नेपाल ऐन संशोधन विधेयकमार्फत प्रहरी ऐन २०१२ मा संशोधन गर्न लागेको हो । यस निम्ति सरकारले ल्याएको विधेयक प्रतिनिधि सभाबाट पारित भएको छ । प्र...

कोशी सम्मेलनमा दुई दर्जन परियोजना सम्झौता हुने अपेक्षा, ७१ वटा परियोजनाहरू सोकेसिङ गर्ने तयारी

काठमाडौं । कोशी प्रदेश सरकारले बिहीबार र शुक्रबार आयोजना गर्ने प्रदेश लगानी सम्मेलनमा दुई दर्जन बढी परियोजना अघि बढाउनका लागि सम्झौता गर्ने बताएको छ । पहिलो लगानी सम्मेलनमा ७१ वटा परियोजना राखिदैछ । तीमध्ये दुई दर्जन परियोजना अघि बढाउनका लागि सम्झ...

क्यानडामा कार्नीको लिबरल पार्टी विजयी

काठमाडौं । क्यानडाको आम चुनावमा मार्क कार्नीको लिबरल पार्टीले जित हासिल गरेको छ । यो जितपछि कार्नीले आफ्ना समर्थकहरूलाई सम्बोधन गर्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई निशाना बनाएका थिए । अमेरिकासँगको पुरानो सम्बन्ध अब समाप्त भएको बताउँदै अम...

सरकार नै आलोचनालाई दबाउने कार्यमा लाग्दा नेपालमा मानव अधिकारको अवस्था झन् खस्कियो

काठमाडौं । एमनेस्टी इन्टरनेसनलले नेपालमा मानव अधिकारको अवस्था झन् खस्किएको बताएको छ । मानवअधिकार अवस्था प्रतिवेदन सार्वजनिक गर्दै एमनेस्टी इन्टरनेसनलले विश्वव्यापी रूपमै ८० बर्ष बढी लगाएर प्राप्त गरेको समानता, न्याय र मर्यादाका उपलब्धि खतरामा परेक...

सरकारको आनाकानीले आन्दोलन थप चर्काउने शिक्षकहरूको चेतावनी

काठमाडौं । नेपाल शिक्षक महासंघले सरकार आफूहरुको माग र मुद्दाप्रति गम्भीर नदेखिएको भन्दै आन्दोलन थप चर्काउने चेतावनी दिएका छन् । शिक्षा मन्त्रालय र महासंघबीचको आज बिहान बसेको बैठकले वार्तामा सरकारको तर्फबाट पैँसा खर्च हुने मागहरू पुरा गर्न समस्या ह...

गृह मन्त्रालयद्वारा तीन जिल्लाका सीडीओको सरुवा

काठमाडौं । गृह मन्त्रालयले तीन जिल्लाका सीडीओलाई सरुवा गरेको छ । मन्त्रालयका अनुसार सहसचिव रामकृष्ण अधिकारीलाई तनहुँको प्रमुख जिल्ला अधिकारी बनाएर पठाइएको छ । यसैगरी तनहुँका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाको भने रामेछाप सरुवा भएको थियो । रा...

जनकपुरमा जानकी जन्मोत्सव शुरु, अखण्ड रामायण पाठ समेत आजदेखि नियमित रूपमा

काठमाडौं। जानकी जन्मोत्सवका अवसरमा जनकपुरधामस्थित जानकी मन्दिरमा औपचारिक कार्यक्रम शुरु भएको छ । जानकी मन्दिरले आयोजना गरेको कार्यक्रमअनुसार मंगलबार आजदेखि प्रत्येक दिन दिउँसो ४ बजे श्रीराम कथा वाचन र साँझ ७ बजे गर्भगृहमा जानकी जन्म बधाई मङ्गलगान ...