मनहरीमा उन्नत तथा स्वदेशी ‘हाइब्रिड’ ६ प्रजातिका चैतेधानको परीक्षण शुरु
काठमाडौं । कृषि विकास कार्यालयले मकवानपुरको मनहरीमा विभिन्न ६ प्रजातिका चैतेधानको परीक्षण गरेको छ ।
कार्यालयका अनुसार कार्यालयले उन्नत तथा स्वदेशी ‘हाइब्रिड’ जात अध्ययन परीक्षण तथा प्रविधि अनुशरण कार्यक्रमअन्तर्गत मनहरीमा चैतेधान परीक्षण गरिएको हो...

