विगत २६ वर्षदेखि अन्तर्राष्ट्रिय कम्पोस्ट सचेतना सप्ताह निरन्तर आयोजना
काठमाडौं । नेपाल कम्पोस्ट सचेतना सप्ताह २०८२ विभिन्न कार्यक्रमका साथ आज देशभर नै मनाइँदै छ ।
नेपाल कम्पोस्ट कन्सोर्टियमको आयोजनामा हुने ‘दिगो समुदाय कम्पोस्टबाट शुरु हुन्छन्’ भन्ने मूल नाराका साथ सप्ताह मनाउन लागेको हो । विगत २६ वर्षदेखि अन्तर्राष...

