पाँचवटा भारतीय सैन जेट खसालेको पाकिस्तानको दाबी
काठमाडौं । पाकिस्तान अधिनस्थ कश्मीरमा ‘एयर स्ट्राइक’पछि भारतीय सेनाका चारवटा फाइटर जेट खसेका छन् ।
पाकिस्तानले भारतीय सेनालाई उद्वृत गर्दै प्रकाशित समाचार अनुसार पाकिस्तानी सेनाले पाँचवटा भारतीय सैन जेट (फाइटर जेट) खसालिएको दाबी गरेको हो। प्रकाशित...

