विश्व स्मृति एवं मेलमिलाप दिवस विभिन्न कार्यक्रम गरि विश्वभर मनाइँदै
काठमाडौं । आज विश्व स्मृति एवं मेलमिलाप दिवस विभिन्न कार्यक्रम गरि विश्वभर मनाइँदै छ ।
संयुक्त राष्ट्रसङ्घको आह्वानमा दोस्रो विश्वयुद्धमा ज्यान गुमाएकाहरूको सम्झना एवं मेलमिलाप दिवसका रुपमा सन् २००४ देखि यो दिवस मनाउन थालिएको हो । न्युयोर्कस्थित र...

