रक्षा अपरेशनको प्रत्यक्ष कभरेज नगर्न मिडियालाई भारत सरकारको निर्देशन

काठमाडौं । भारतीय रक्षा मन्त्रालयले सबै मिडिया, डिजिटल प्लेटफर्म र सबै नागरिकलाई युद्धको अवस्थाको  ‘रियल टाइम’ रिपोर्ट नगर्न निर्देशन दिएको छ । मन्त्रालयले शुक्रबार एक सूचना जारी गर्दै सबै मिडिया च्यानलहरू, डिजिटल प्लेटफर्महरू र व्यक्तिहरूलाई रक्ष...

गणेश थापालाई एन्फाको साधारणसभा प्रवेशमा रोक

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को साधारणसभामा गणेश थापाको प्रवेशलाई रोक लगाइएको छ । धुलिखेल नगरपालिकाको सभा हलमा शुक्रबारका लागि बोलाइएको साधारणसभामा पूर्वअध्यक्ष गणेश थापा बी डिभिजन क्लब आरसी ३२ को प्रतिनिधि बनेर सहभागी हुन पुगेका थिए। ...

दार्चुला–टिङ्कर सडक खण्डमा दुईतिरबाट ट्रयाक खोल्न शुरु

काठमाडौं । महाकाली कोरिडोरअन्तर्गत निर्माणाधीन दार्चुला–टिङ्कर सडक खण्डमा दुईतिरबाट ट्रयाक खोल्न शुरु गरेको छ । नेपाली सेनाले दुम्लिङ र गागाबाट ट्रयाक खोल्न थालिएको हो । सेनाले व्यास गाउँपालिका–१ को छाङ्गरु गागाबाट सडक खन्न थालेको छ । यसअघि व्यास ...

भारतका २४ विमानस्थलमा उच्च अलर्टका साथ नागरिक सेवाका लागि बन्द

काठमाडौं । भारतले अपरेशन सिन्दूर अन्तर्गत गरेको कारबाहीबाट पाकिस्तान आक्रामक बनेको छ । पछिल्लो ३६ घण्टामा सीमाको अवस्था द्रुत गतिमा परिवर्तन भएको छ । यी परिस्थितिहरूलाई ध्यानमा राख्दै, भारतले देशभरका विमानस्थलहरूमा उच्च अलर्ट जारी गरेको छ । भारत–प...

भारत सरकारको आदेशमा एक्सले आठ हजारभन्दा बढी खाताहरू ब्लक गर्ने

काठमाडौं । भारत सरकारको निर्देशनअनुसार सोसल मिडिया प्लेटफर्म एक्सले भारतमा सञ्चालित आठ हजारभन्दा बढी खाताहरू ब्लक गर्ने भएको छ । सरकारले पाकिस्तानसम्बन्धी सामग्रीहरूमाथि निगरानी कडा पार्दै यो नयाँ कदम उठाइएको हो। यद्यपी एक्सले यो कदमलाई सम्पूर्ण ख...

भारत र पाकिस्तानलाई युद्व रोक्न अमेरिकाको आग्रह, युद्वलाई रोक्न नयाँ विचार र कूटनीति नै समाधान

काठमाडौं । अमेरिकाले भारत र पाकिस्तान दुबैलाई युद्ध रोक्न आग्रह गरेको छ । अमेरिकी विदेश मन्त्रालयकी प्रवक्ता ट्यामी ब्रुसले पत्रकार सम्मेलनको क्रममा युद्धले समस्याको समाधान नगर्ने भन्दै एकअर्कामाथि आक्रमण बन्द गर्न आग्रह गरेकी हुन् । उनले भनिन्...

सीमा क्षेत्रमा सशस्त्रको उच्च सतर्कता

काठमाडौं । पछिल्लो समय विकसित क्षेत्रीय सुरक्षा परिस्थितिलाई मध्यनजर गर्दै सशस्त्र प्रहरी बल नेपालले सीमा क्षेत्रमा उच्च सतर्कता अपनाएको छ । सीमा क्षेत्रबाट हुनसक्ने अवैध घुसपैठलाई रोक्नको लागि सीमा सुरक्षाको प्रमुख जिम्मेवारी पाएको सशस्त्र प्रहरी...

रूस–युक्रेनको तीन दिने युद्वबिरामको आदेश आजदेखि लागू

काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनसँग तीन दिने युद्धबिरामका लागि दिएको आदेश बिहीबारदेखि लागू भएको क्रेमलिनले जानकारी गराएको छ । युद्धविरामलाई रूसले शान्तिका लागि किएभको तत्परताको परीक्षण भएको बताएको हो । चीनका राष्ट्रपति सी जिनपि...

जुम्लाको गुठीचौरमा चार सय ८० घरधुरी तीन महिनादेखि विद्युतविहीन

काठमाडौं । जुम्लाको गुठीचौर गाउँपालिकाका चार सय ८० घरधुरी तीन महिनादेखि विद्युतविहीन भएका छन् । यस वडामा रहेको अदालीखोला लघुजलविद्युत आयोजनाको जेनेरेटर र ट्रान्समिटरमा समस्या आएपछि नापानी, गढिगाउँ, मणि साँघु, डिल्लीकोट र मणि गाउँमा समस्या भएको स्थ...

हलगोरु पाल्ने किसानलाई पोषणभत्ता वितरण

काठमाडौं । बागलुङको काठेखोला गाउँपालिकाले हलगोरु पाल्ने किसानलाई पोषणभत्ता वितरण गरेको छ । गाउँपालिकाले ‘गोरुलाई पोषण, कृषकलाई प्रोत्साहन’ नीति तथा कार्यक्रमअन्तर्गत एक सय ७८ हलगोरु पाल्ने किसानलाई पाँच हजार रुपैयाँका दरले पोषणभत्ता वितरण गरेको हो...