अमेरिका र चीनबीच व्यापार सम्झौता,अमेरिका हाल १२ सय अर्ब डलरको व्यापार घाटामा
काठमाडौं । अमेरिकाले चीनसँग व्यापार सम्झौता गरेको छ ।
ह्वाइट हाउसले जेनेभामा भएको यो सम्झौताको पनि घोषणा गरेको हो । अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले अमेरिका र चीनले व्यापार सम्झौतामा उल्लेखनीय प्रगति गरेको जानकारी दिँदै सम्झौताको बारेमा जानकारी ...

