रोशी खोलाले नेपालथोकको डाइभर्सन पनि बगायो, सुनापति आउने सडक अवरुद्ध

काठमाडौं। रोशी खोलामा सोमबार राति आएको बाढीले बिपी मार्ग छेउको सिन्धुलीको नेपालथोक प्रहरी चौकी नजिकैको डाइभर्सन पनि बगाएको छ । सो डाइभर्सन बगाउँदा काठमाडौंबाट रामेछापको सुनापति, दोरम्बा र खाँडादेवी गाउँपालिकाका विभिन्न वडाबाट आउने सडक अवरुद्ध भएको...

शताब्दी पुरुष सत्यमोहन जोशीको शालिक अनावरण

काठमाडौं । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले शताब्दी पुरुष सत्यमोहन जोशी मुलुककै गहना भएको बताएका छन् । ललितपुर महानगरपालिकाले निर्माण गरेको शताब्दी पुरुष सत्यमोहन जोशीको शालिक अनावरण कार्यक्रममा बोल्दै उनले ललितपुर महानगरपालिका शताब्द...

अमेरिकी राष्ट्रपति ट्रम्प आज साउदी अरबको भ्रमणमा, युएईले आगामी दश वर्षमासम्म लगानी गर्ने इच्छा

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आज साउदी अरबको भ्रमणमा जाने भएका छन् । ट्रम्पले मंगलबार साउदीको राजधानी रियादमा युवराज मोहम्मद बिन सलमान (एमबीएस) सँग भेट गर्नेछन् । दोस्रो पटक राष्ट्रपति बनेपछि ट्रम्पको यो पहिलो औपचारिक विदेश भ्रमण हो...

शरणार्थी योजना अनुसार दर्जनौँ श्वेत दक्षिण अफ्रिकी अमेरिकामा,५९ जनाले ‘फास्ट ट्र्याक’मा मान्यता पाउने

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको शरणार्थी योजना अनुसार दर्जनौँ श्वेत दक्षिण अफ्रिकीहरूअमेरिका पुगेका छन् । रङ्गभेदी सोचका कारण दक्षिण अफ्रिका छाड्न बाध्य भएर अमेरिका पुगेका ५९ जना अल्पसङ्ख्यक समुदायका व्यक्तिले ‘फास्ट ट्र्याक’ (द्रुत...

अमेरिका र चीनबीच शुल्क समायोजनको सहमतिले युरोपको शेयर बजार सकारात्मक

काठमाडौं । अमेरिका र चीनबीच ‘ट्यारिफ’ (भन्सार) शुल्क समायोजन गर्ने सहमति भएसँगै सोमबार शेयर मार्केट उकालो लागेको छ । स्विट्जरल्यान्डको जुरिचमा भएको वार्तापछि एक अर्का विरुद्धमा महँगो आयात कर लगाउने निर्णयबाट दुबै देश पछि हट्ने सहमति भएपछि शेयर बजा...

बाढीले डाइभर्सन बगाएपछि विपी राजमार्ग अवरुद्ध,दिउँसोसम्म सडक सुचारु हुने सम्भावना

काठमाडौं । वर्षासँगैको बाढीले डाइभर्सनहरू बगाउँदा बीपी राजमार्ग अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार, रोशी गाउँपालिकाको वडा नम्बर ११ र १२ सीमानामा रहेको माम्ती खोला नजिकै डाइभर्सन बगाएको हो । प्रहरीले रोशी–१२ माम्तीस्थित बि.पि.र...

चोरमारास्थित पुल भाँचियोःपूर्वपश्चिम सडक अवरुद्ध,वैकल्पिक सडक खुलाएर सवारी सञ्चालन

काठमाडौं । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको चोरमारास्थित गिरुबारी खोलाको पुल भाँचिदा नारायणगढ–बुटवल सडकखण्ड अवरुद्ध भएको छ। गएराति पुल भाँचिएपछि यातायात पूर्ण रूपमा अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले ...

अनुमति बिना मुगुको पाटन क्षेत्रमा यार्सा संकलन गर्नेको भीड

काठमाडौं । मुगुको मुगमकामारोङ्ख गाँउपालिकाको पाटनमा पाइने बहुमूल्य जडिबुटी संकलनको मौसम शुरु भएपछि पाटन क्षेत्रमा अवैध यार्सा संकलक गर्नेहरुको भीड लागेको छ । स्थानीय मुगमकामारोङ्ख गाँउपालिकाको पालिका स्तरीय निर्णय अनुसार हरेक बर्ष जेठ महिनाको १० ग...

भ्याटिकन सिटीबाट पोप लियोको पहिलो सम्बोधन

काठमाडौं । क्याथोलिक ईसाई धर्मगुरु पोप लियो १४औं ले आइतबार भ्याटिकन सिटीबाट पहिलो पटक सम्बोधन गरेका छन् । आफ्नो पहिलो सम्बोधनमा उनले विश्वका शक्तिशाली देशहरूलाई ‘अब युद्ध नगर्न’ अपील गरेका छन् । विश्वमा जारी द्वन्द्वको बारेमा बोल्दै पोप लियोले युक...

भारतको छत्तीसगढमा सडक दुर्घटनामा १३ जनाको मृत्यु

काठमाडौं । भारतको छत्तीसगढको राजधानी रायपुरबाट करिब ३० किलोमिटर टाढा रहेको बाङ्गोलीमा भएको सडक दुर्घटनामा १३ जनाको मृत्यु भएको छ । यो दुर्घटना आइतबार राति भएको हो। दुर्घटनामा मृत्यु हुने सबै बच्चा जन्मिएपछि आयोजित छठी महोत्सवबाट फर्किरहेका थिए । य...