तीनै तहबाट ३० अर्बभन्दा बढी असुल गर्नुपर्ने बेरुजु, संघीय कार्यालयमा मात्रै १८ अर्बभन्दा बढी
काठमाडौं । तीनै तहको सरकार र विभिन्न निकायमा असुल गर्नुपर्ने बेरुजु ३० अर्ब रुपैयाँ भन्दा धेरै पुगेको छ ।
महालेखापरीक्षकको कार्यालयले बुधबार सार्वजनिक गरेको गत आर्थिक वर्ष ०८०/८१ मा नेपाल सरकारको तीन वटै तहको बेरुजु ९१ अर्ब ५९ करोड ७९ लाख पुगेको र...

