टेरामक्स प्रकरणमा पूर्वमन्त्री बस्नेतसहित १६ जनाविरुद्ध मुद्धा दायर, तीन अर्बभन्दा बढी भ्रष्टाचार भएको दाबी

काठमाडौं । नेपाल दुरसञ्चार प्राधिकरणको उपकरण टेरामक्स प्रविधि खरिद प्रकरणमा पूर्व सञ्चारमन्त्री मोहन बहादुर बस्नेतसहित १६ जना र २ कम्पनीविरुद्ध विशेष अदालतमा मुद्धा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार उनीहरूविरुद्ध विशेष अदालत...

जलेश्वरको अस्पतालमा औषधि अभाव हुँदा उपचारमा समस्या, दैनिक तीन सय जना बिरामी आउने

काठमाडौं । जलेश्वरस्थित प्रादेशिक अस्पतालमा औषधि अभाव हुँदा उपचारमा समस्या भएको छ । सरकारले निःशुल्क उपलब्ध गराएका ९८ प्रकारका औषधि अभाव हुँदा उपचारमा समस्या भएको अस्पतालले जनकारी दिएको हो । मधेश प्रदेश सरकारको स्वास्थ्य निर्देशनालय, विभाग र केन्द...

कतार र अमेरिकाबीच संयुक्त घोषणापत्रमा १२ खर्ब डलर बराबरको छुट्टाछुट्टै सम्झौतामा हस्ताक्षर

काठमाडौं । कतार र अमेरिकाबीच संयुक्त घोषणापत्रमा हस्ताक्षर भएको छ । कतार भ्रमणमा रहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार दोहामा अमिर शेखलाई भेट गर्दै संयुक्त घोषणा पत्रमा १२ खर्ब डलर बराबरको छुट्टाछुट्टै सम्झौताहरूमा हस्ताक्षर गरेका हुन् ...

चितवनमा पुँजीगत खर्च ४४ प्रतिशत, चालु खर्चका लागि १३ अर्ब रुपैयाँ मात्र

काठमाडौं । चितवनको समग्र विकासका लागि सङ्घीय सरकारले विनियोजन गरेको बजेटमध्ये चालु आर्थिक वर्षमा जम्मा ४४ दशमलव ८० प्रतिशत मात्र खर्च भएको छ । कोष तथा लेखा नियन्त्रण कार्यालयले साउनयता हालसम्म पुँजीगत खर्च तीन अर्ब ९६ करोड ७३ लाख ५६ हजार नौ सय २० ...

टर्कीमा हुने युक्रेनसँगको वार्तामा पुटिन नजाने,जेलेन्स्कीले वार्तामा सामेल हुन आग्रह गर्दै

काठमाडौं । रुसी राष्ट्रपति भ्लादमिर पुटिन टर्कीमा हुने युक्रेनसँगको वार्तामा उपस्थित नहुने भएका छन् । पुटिन आफैले आव्हान गरेको वार्तामा उनी उपस्थित नहुने भएपछि यस वार्ता बारे आशंका उब्जिएको छ । युक्रेन र रुसबीच बिहीबार टर्कीको इस्तानबुलमा शान्ति व...

महिला टी–२० विश्वकप छनोटमा जित्न्नैपर्ने दबाबका बिच नेपालले आज बहराइनविरुद्ध खेल्दै

काठमाडौं । आईसीसी महिला टी–२० विश्वकप एसिया छनोट अन्तर्गत नेपालले आज चौथो खेल खेल्दैछ । नेपालले आज बहराइनसँग खेल्न लागेको हो । खेल नेपाली समयअनुसार दिउँसो १२ः३५ बजे थाइल्याण्डको बैंककस्थित टेर्डथाइ क्रिकेट मैदानमा शुरु हुनेछ ।नेपालले जारी प्रतियोग...

नेप्सेका अध्यक्ष समेत रहेका शोभाकान्त पौडेल सचिवमा बढुवा

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अध्यक्ष समेत रहेका शोभाकान्त पौडेललाई सरकारले सचिवमा बढुवा गरेको छ। बुधबार साँझ सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई सचिवमा बढुवा गरेको हो । पौडेल यसअघि पनि सचिव बढुवा सिफारिसमा परेका थिए। उनले...

गैरआवासीय नागरिकतासम्बन्धी ऐन संशोधन गर्ने प्रमुख दलका नेताहरुको प्रतिबद्वता

काठमाडौं । प्रमुख दलका नेताहरुले गैरआवासीय नागरिकतासम्बन्धी ऐन संशोधन गर्ने प्रतिबद्धता जनाएका छन् । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्ले ‘एनआरएनएको अधिकार, राष्ट्र समृद्धिको आधार’ नारासहित बुधबार काठमाडौंमा आयोजना गरेको ...

नेप्सेमा आज १४ अंकको गिरावट,आठ अर्ब रुपैँया भन्दा बढी कारोबार

काठमाडौं। नेप्सेमा आजपनि गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) १४ अंकले घटेको छ । नेप्से १३ दशमलव ९६ अंककले घटेर दुई हजार ६ सय २० दशमलव २७ को विन्दुमा कायम भएको हो । आज तीन सय १५ कम्पनीको एक करोड ८४ लाख ९६ हजार एक सय ३८ कित्ता शेयर एक लाख ...

प्रधानमन्त्रीसँग ‘कोरिया रेलरोड कर्पोरेशन’का प्रमुखको भेट

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालमा रेलवेको विकासका विषयमा दक्षिण कोरियाको ‘कोरिया रेलरोड कर्पारेशन’ का अध्यक्ष एवं प्रमुख कार्यकारी अधिकृत हान मुन ही नेतृत्वको भ्रमण दलले आज छलफल गरेको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा भएको भेटम...