पौवादुङमा व्यावसायिक अकबरे खुर्सानीखेती तर्फ किसान आकर्षित, गत वर्षमात्रै भित्रियो १८ करोड

काठमाडौं । पौवादुङमाका किसान व्यावसायिक अकबरे (डल्ले) खुर्सानीखेती तर्फ आकर्षित भएका छन् । अन्य बालीको तुलनामा खुर्सानीखेतीबाट राम्रो आम्दानी हुने भएपछि यहाँका अधिकांश किसान व्यावसायिक खेतीमा जुटेका हुन् । खुर्सानीखेतीबाट राम्रो आम्दानी लिन सकिने ...

नक्कली कागजात बनाउने तीन जना पक्राउ, थप अनुसन्धानका लागि प्रहरी परिसर काठमाडौंमा

काठमाडौं । विभिन्न सरकारी कार्यालय, स्थानीय तह, बैंक तथा वित्तीय संस्था, शैक्षिक प्रमाणपत्र लगायतका कागजात कीर्ते गरी नक्कली कागजात बनाउने कार्यमा संलग्न रहेको अभियोगमा ३ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं तारकेश्वर...

बेलायतमा शरण खोज्ने आप्रवासीको सङ्ख्यामा वृद्वि,सिरिया र इरानका आप्रवासी शरणार्थीको सङ्ख्या बढी

काठमाडौं । बेलायतमा हालैका वर्षहरूमा शरण खोज्नेहरूको सङ्ख्या ह्वात्तै बढेको सरकारी तथ्यांकले देखाएको छ। आप्रवासनका लागि दिइएका दशौँ हजार आवेदनहरू अझै निर्णय हुन बाँकी रहेको तथ्यांकमा उल्लेख छ । बेलायतका प्रधानमन्त्री केइर स्टार्मरले बेलायतमा रहनका...

हिमालहरु जोगाउनु नै स्वयम पृथ्वी, महासागर र मानवता जोगाउनु हो: प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले हिमालहरु जोगाउनु पृथ्वी, महासागर र स्वयं मानवता जोगाउनु हो भन्ने यथार्थलाई आत्मसात गरेर विश्वव्यापी संवादका रुपमा सगरमाथा संवादको आयोजना गरिएको बताएका छन् । नेपाल सरकारद्वारा पहिलो पटक आयोजित सगरमाथा संवाद...

रुसले शान्ति वार्तालाई गम्भीरतापूर्वक नलिएको जेलेन्स्कीको आरोप

काठमाडौं । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की टर्की पुगेर राष्ट्रपति रेसेप तैयप एर्दोगानसँग भेटवार्ता गरेका छन् । बिहीबार भएको यो बैठकपछि, जेलेन्स्कीले रुसले शान्ति वार्तालाई गम्भीरतापूर्वक नलिएको आरोप लगाएका छन् । उनले सबैलाई युक्रेनी जनता ...

कुलेखानी–कलङ्की सडक आजदेखि १९ दिनसम्म बन्द

काठमाडौं । कुलेखानी–कलङ्की–हुमाने सडक आज शुक्रबारदेखि मर्मतका लागि १९ दिन बन्द हुने भएको छ । प्रहरीले स्थानीय प्रशासन कार्यालयबीचको समन्वयमा सडक आजदेखि बन्द हुन लागेको जानकारी प्राप्त भएकाले सर्वसाधारण नागरिकलाई अफ्ठ्यारो नहोस् भनेर बिहीबार सूचना ...

दोलखाको नौ वटा स्थानीय तहमा १४ करोडभन्दा बढी बेरुजु, सबैभन्दा बढी विगु गाउँपालिका

काठमाडौं । दोलखा जिल्लाका नौ वटा स्थानीय तहको बेरुजु १४ करोड भन्दा बढी रहेको छ। महालेखा परीक्षकको ६२औं वार्षिक प्रतिवेदन अनुसार जिल्लाका नौ वटा स्थानीय तहको आर्थिक वर्ष २०८०/०८१को बेरुजु १४ करोड ३९ लाख ८८ हजार रहेको पाइएको छ। दुई नगरपालिका र सात ...

झापामा चालु आर्थिक वर्षको १० महिनामा पुँजीगत खर्च ४२ प्रतिशत,१६ अर्बको राजस्व संकलन

काठमाडौं । झापा जिल्लामा चालु आर्थिक वर्ष २०८१/८२ को १० महिनामा पुँजीगत खर्च ४२ दशमलव ५६ प्रतिशत भएको छ । कोष तथा लेखा नियन्त्रण कार्यालयका अनुसार पुँजीगततर्फ जिल्लाका लागि १० अर्ब ७१ करोड विनियोजन भएकामा वैशाखसम्ममा चार अर्ब ५५ करोड ९२ लाख रुपैया...

प्रधानमन्त्री ओली गभर्नर निकटताका आधारमा नभई मेरिटोक्रेसीका आधारमा नियुक्ति गर्ने पक्षमा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल राष्ट्र बैंकको गभर्नरमा योग्यताक्रमका आधारमा क्षमतावान व्यक्तिको नियुक्ति गर्ने पक्षमा आफू रहेको बताएका छन् । पूर्व योजनाकार मञ्च नेपालको औपचारिक शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै व्यक्तिगत निकटताक...

कांग्रेस सांसद मोहनबहादुर बस्नेतको पद स्वतः निलम्बित

काठमाडौं । नेपाली कांग्रेसका सांसद मोहनबहादुर बस्नेत सांसद पदबाट निलम्बित भएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार बस्नेतसहित १६ जनाविरुद्ध विशेष अदालतमा टेरामक्स प्रकरणमा भ्रष्टाचार मुद्दा दायर गरेको हो । यो मुद्दा दायरसँगै उनीसांसद ...