भारतबाट तेस्रो मुलुक जाने नेपाली पक्राउ, नक्कली कागजपत्र प्रयोग गर्नेको संख्यामा वृद्वि

काठमाडौं । नक्कली श्रम स्वीकृति लिएर भारतबाट तेस्रो मुलुक जाने नेपाली नागरिक भारतमा पक्राउ परिरहेका छन् । दिल्लीस्थित नेपाली दुताबासले भारतीय विमानस्थल हुँदै मध्य्पूर्णका केहि मुलुकको भ्रमणमा जान नक्कली श्रम स्वीकृति र एनओसी देखाई अध्यागमन पार गर्...

फुटबल खेलाडी सावित्रा भण्डारीको सम्मानार्थ साम्बा चोकको स्थापना

काठमाडौं । नेपाली महिला राष्ट्रिय फुटबल टिम तथा नेपाल एपीएफ क्लवकी खेलाडी सशस्त्र प्रहरी सहायक हवल्दार सावित्रा भण्डारी (साम्बा) को सम्मानार्थ साम्बाचोक नामाकरण र चोकमा साम्बा स्तम्भ निमार्ण गरिएको छ । लमजुङ जिल्लाको मर्स्याङ्दी गाउँपालिका–९ स्थित...

हवाई सेवा प्राधिकरण सम्बन्धी दुईवटा विधेयक प्रतिनिधि सभामा छलफलको प्रस्ताव पेश

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण र नेपाल हवाई सेवा प्राधिकरण सम्बन्धी दुईवटा विधेयक प्रतिनिधि सभाको सम्बन्धित समितिमा दफावार छलफलका लागि पठाइएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेले आइतबार प्रतिनिधि सभाको बै...

भारतलाई निःशुल्क शालिग्राम दिएकोमा सांसद गौतमको आपत्ति

काठमाडौं । सांसद वामदेव गौतमले नेपालले भारतलाई निःशुल्क शालिग्राम दिएको भन्दै आपत्ति जनाएका छन् । आइतबार उनले राष्ट्रियसभा अन्तर्गत विकास आर्थिक मामिला तथा सुशासन समितिमा यस्तो बताएका हुन् । शालिग्रामबाट हिरा बनाएर ठूलो आम्दानी गर्न सकिने भएकोले च...

भारतले बंगलादेशबाट आयात हुने केही बस्तुमा लगायो बन्दरगाह प्रतिबन्ध

काठमाडौं । भारतले बंगलादेशबाट हुने केही बस्तुको आयातमा बन्दरगाह प्रतिबन्ध लगाएको जानकारी दिएको छ । तयारी पोशाक, प्रशोधित खाद्य वस्तु, फल, प्लास्टिक, कपास, रंग र फर्निचरजस्ता वस्तुमाथि रोक लगाइको भारतीय उद्योग तथा बाणिज्य मन्त्रालयले जानकारी दिएको ...

स्थानीयद्वारा ग्वारखोला पुल निर्माण,१५ किलोमिटर सडक नहुँदा आवतजावतमा निकै समस्या

काठमाडौं । दाङ–रोल्पा सडकखण्डअन्तर्गत बिजौरी–होलेरी सडकखण्डको बीचमा पर्ने ग्वारखोलामा पुल निर्माणको काम स्थानीय आफैँले गरिरहेका छन् । २०७० सालमा सडकको ट्रयाक खोलिएको भएपनि १२ वर्षसम्ममा पनि पुल नबनेपछि स्थानीय सबैले श्रमदान गरेर मोटरसाइकल हिँड्ने ...

सशस्त्रका सहायक निरीक्षक छत्यालद्वारा सगरमाथाको सफल आरोहण

काठमाडौं । सशस्त्र प्रहरी सहायक निरीक्षक दन्तबहादुर छत्यालले विश्वको सर्बोच्च शिखर सगरमाथा सफल आरोहण गरेका छन् । जेठ ४ गते बिहान ९ः२० बजे उनले ८ हजार ८ सय ४८ मिटर अग्लो सगरमाथाको चुचुरोमा ‘सगरमाथा सम्वाद’ र सशस्त्र प्रहरी बल नेपालको झण्डा फहराउन स...

भारतको अन्तरिक्ष उपग्रह प्रक्षेपण असफल,आतंकवाद विरोधी अपरेशनका लागि महत्वपूर्ण

काठमाडौं । भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो) को एक प्रक्षेपण असफल भएको छ । आइतबार बिहान भारतको श्रीहरिकोटाको सतीश धवन अन्तरिक्ष केन्द्रबाट ध्रुवीय उपग्रह प्रक्षेपण यान (पीएसएलभी–सी ६१) मार्फत आफ्नो १०१औं उपग्रह इओएस–०९ (पृथ्वी वेधशाला उपग्रह...

निजामती पारित विधेयकमा पुरूषको ३५ र महिलाको ३९ वर्षसम्म सेवामा प्रवेश,अवकाश उमेर ६०

काठमाडौं । संघीय संसद्को राज्य व्यवस्था तथा सुशासन समितिबाट पारित भएको विधेयकमा पुरूषको ३५ वर्ष र महिलाको ३९ वर्ष राखिएको छ । संघीय संसद्को राज्य व्यवस्था तथा सुशासन समितिबाट ‘संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्तका सम्बन्धमा व्यवस्था गर...

धनुषाको मिथिला नगरपालिकामा आज ६४ परिवारलाई लालपुर्जा वितरण

काठमाडौं । धनुषाको मिथिला नगरपालिकामा लामो समयदेखि सुकुम्वासी (भूमिहीन)का रुपमा बस्दै आएका ६४ परिवारलाई लालपुर्जा वितरण गरिएको छ । मिथिला नगरपालिकाको ढल्केवरमा आयोजित एक समारोहबीच -१, ६ र ७ का भूमिहीनलाई सबै कानुनी प्रक्रिया पूरा गरी लालपुर्जा वित...