नरैनापुरका अग्निपीडितलाई राहत सामग्री वितरण

काठमाडौं । बाँकेको नरैनापुरका अग्निपीडित १७ परिवारलाई रु १० हजार बराबरका राहत सामग्री वितरण गरिएको छ । नरैनापुरस्थित नेपाल रेडक्रस सोसाइटीको उपशाखाले अग्निपीडितलाई त्रिपाल, ब्ल्याङ्केटका साथ भान्सामा प्रयोग हुने भाँडावर्तन, साबुन, सर्ट पाइन्ट, महि...

आन्तरिक राजस्व कार्यालय तनहुँले आठ महिनामा उठायो आठ अर्बभन्दा बढी राजस्व

काठमाडौं । तनहुँस्थित आन्तरिक राजस्व कार्यालयले चालु आर्थिक वर्षको आठ महिनामा रु आठ अर्ब ३१ करोड ९१ लाख राजस्व असुली गरेको छ । यो रकम निर्धारित लक्ष्यमा एक प्रतिशतले कम हो । कार्यालयलाई रु आठ अर्ब ४० करोड १७ लाख राजस्व असुली गर्ने लक्ष्य दिएकोले ९...

अमेरिकामा आयात हुने कार तथा पाटपूर्जामा २५ प्रतिशत करको घोषणा

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा आयात हुने कार तथा पाटपूर्जामा २५ प्रतिशत भन्सार शुल्क घोषणा गरेका छन् । यो आयातकर घोषणाले विश्वैक व्यापार युद्ध बढ्ने खतरा बढेको हो । ट्रम्पले घोषणा गरेको नयाँ ट्यारिफ २ अप्रिलबाट लागू हुने ...

एक सयभन्दा बढी श्रमिक सामाजिक सुरक्षा कोषमा आबद्व

काठमाडौं । मकवानपुरको भीमफेदीमा एक सय ९९ जना श्रमिकलाई गाउँपालिकाले सामाजिक सुरक्षा कोषमा आबद्व गराएको छ । गत आर्थिक वर्षदेखि आरम्भ भएको अनौपचारिक क्षेत्रका श्रमिकहरुलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने अभियानअन्तर्गत हालसम्म एक सय ९९ जना श्रमिक...

दक्षिण कोरियाको डढेलोमा मृत्यु हुनेको संख्या २६ पुग्यो

काठमाडौं । दक्षिण कोरियामा डढेलोमा परेर मृत्यु हुनेको संख्या २६ पुगेको छ । यसमा ३० जना घाइते भएका छन् जसमध्ये ८ जनाको अवस्था गम्भीर रहेको छ ।अधिकारीहरूले मृत्यु हुने अधिकांशको उमेर ६० देखि ७० वर्षको बिचमा रहेको जानकारी दिएका छन् । यो डढेलो गत शुक्...

सबै प्रदेशका प्रमुख र मुख्यमन्त्रीहरुविरुद्ध सर्वोच्चमा रिट

काठमाडौं । सातै प्रदेशका मुख्यमन्त्री र प्रदेश प्रमुख विरुद्ध सर्वोच्च अदालतमा रिट परेको छ । अधिवक्ता चन्द्रप्रकाश भुसालले केन्द्र र प्रदेश गरी मुख्यमन्त्री र प्रदेश प्रमुखलाई दोहोरो सुविधा प्रदान गरी आर्थिक अनुशासनको गम्भीर उल्लङ्घन भन्दै बुधवार ...

सेन्टर प्लाजामा फसेका १६ जनाको सकुशल उद्धार

 काठमाडौं । सुनसरीको इटहरीमा रहेको व्यापारिक भवन सेन्टर प्लाजाको पाँचौ तल्लामा आगलागी हुँदा फसेका १६ जनाको सकुशल उद्वार गरिएको छ । इटहरी उपमहानगरपालिका–६ मुख्य चोकमा रहको प्लाजाको पाँचौ तल्लामा रहेको होटलको बरन्डाबाट बिहान साढे ९ बजे भएको आगलागीमा...

सेन्टर प्लाजामा फसेका मानिसको उद्वारको प्रयास जारी

काठमाडौं । सुनसरीको इटहरीमा रहेको व्यापारिक भवन सेन्टर प्लाजाको पाँचौ तल्लामा आगलागी हुँदा केही मानिसहरु माथिको तलामा फसेका छन् । माथिल्लो तलामा फसेकाहरूको उद्धारको प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको हो । इटहरी उपमहानगरपालिका–६ ...

पपुआ न्यू गिनीमा फेसबुकमाथि प्रतिबन्ध

काठमाडौं । पपुआ न्यू गिनीले सामाजिक सञ्जाल फेसबुकमाथि प्रतिबन्ध लगाएको छ । गलत सूचना प्रवाह र पोर्नोग्राफीलाई रोक्नको लागि सोमबार यो प्रतिबन्ध लगाइएको हो । सामाजिक सञ्जालमाथि अचानक यसरी बन्देज लगाएपछि विपक्षी दलका सांसदहरू र राजनीतिक आलोचकहरूले सर...

पूर्वीनाका काँकडभिट्टाबाट १२ अर्ब भन्दा बढीको पेट्रोलियम आयात

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को आठ महिनामा पूर्वीनाका काँकडभिट्टाबाट रु १२ अर्ब ७४ करोड १६ लाख मूल्य बराबरको पेट्रोलिय पदार्थ आयात भएको छ । पेट्रोल, डिजेल, एलपी ग्यास, एटीएफ तथा मट्टितेल आयात भएको हो । गत आवको आठ महिनाको तुलनामा चालु आवको स...