भाटभटेनी सुपरमार्केट्समा ८० लाखभन्दा बढीको क्षति

काठमाडौं । कोटेश्वरस्थित भाटभटेनी सुपरमार्केट्समा भएको तोडफोड र लुटपाटबाट ८० लाखभन्दा बढीको क्षति भएको छ । राजावादी समूहले गरेको आन्दोलनमा उनीहरूका कार्यकर्ता प्रवेश गरेर भाटभटेनी तोडफोड गर्नुका साथै ६४ लाख ८८ हजार तीन सय ३७ रुपैयाँ बराबरको सामग्र...

अवैध आप्रवासन रोक्न अन्तर्राष्ट्रिय सम्मेलनमा ४० देशका प्रतिनिधि सहभागी हुने

काठमाडौं । बेलायतमा दुई दिने अन्तर्राष्ट्रिय सम्मेलन आयोजना हुने भएको छ । बीबीसीका अनुसार अवैध आप्रवासको खतरासँग जुझ्न सम्मेलनमा ४० भन्दा बढी देशका प्रतिनिधिहरू सहभागी हुने भएका हुन्। सोमबारबाट सुरु हुने सम्मेलनमा बेलायतका प्रधानमन्त्री किएर स्टार...

त्रिवि केन्द्रीय क्याम्पसमा आज स्ववियु निर्वाचन हुँदै

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको केन्द्रीय क्याम्पसमा आज स्ववियु निर्वाचन हुँदैछ। चैत ५ गते हुन नसकेको निर्वाचन आज हुन लागेको हो । ६ हजार भन्दा बढी मतदाता विद्यार्थी रहेको केन्द्रीय क्याम्पसमा विद्यार्थी भोटिङ मेसिनमार्फत मतदान हुनेछ। नेविसंघको...

ईदको अवसरमा आज सार्वजनक बिदा

काठमाडौं । सरकारले इस्लाम धर्मावलम्बीको पर्व ईदका अवसरमा आज सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयका अनुसार, २०८० माघ २९ को नेपाल राजपत्रमा प्रकाशित सूचनाअनुसार आज सार्वजनिक बिदा दिइएको हो । इस्लाम धर्मावलम्बीको महान पर्व ‘ईद–उल–फित्र’ हर्षोल्लासक...

इस्लाम धर्मावलम्बीको एक महिने ‘रमजान’ पर्व आज समापन हुँदै, इदउलफित्र मनाउने तयारीमा

काठमाडौं । इस्लाम धर्मावलम्बीहरूको एक महिनासम्म चलेको ‘रमजान’ पर्व आज समापन हुँदैछ । यो सँगै भोलि इदउलफित्र पर्व मनाउने तयारीमा इस्लाम धर्मावलम्बीहरू जुटेका छन् । एक महिनासम्म सञ्चालन भएको रमजानमा इस्लाम धर्मावलम्बीहरूले दिनभर निराहार व्रत बस्छन् ...

आँबुखैरेनी गाउँपालिकामा ग्रामीण सडकको धमाधम स्तरोन्नति गरिँदै

काठमाडौं । तनहुँको आँबुखैरेनी गाउँपालिकामा तीन वटा ग्रामीण सडकको धमाधम स्तरोन्नतिको काम भइरहेको छ । तीनवटै सडकको काम अन्तिम चरणमा पुगेको छ । आँबुखैरेनी गाउँपालिका-५ स्थित भकुण्डी-बरालुङबेँसी सडक, सोही वडाको लाब्दी घुमाउने सडक, आँबुखैरेनी गाउँपालिक...

म्यानमार भूकम्पमा मृत्यु हुनेको सङ्ख्या १६ सय भन्दा बढी

काठमाडौं । म्यानमारमा शुक्रबार गएको भूकम्पमा परेर मृत्यु हुनेको सङ्ख्या एक हजार ६ सय भन्दा बढी रहेको छ । मानव अधिकारवादी राहत संस्था ओसिएचएका अनुसार न्यापितह, याङ्गुन र मान्डल्यको बीचमा सडक पनि भत्किएका कारण अझ बढी समस्या भएको छ। स्वास्थ्यकर्मीलाई...

आज अन्तर्राष्ट्रिय शून्य फोहर दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाडौं । आज अन्तर्राष्ट्रिय शून्य फोहर दिवस नेपालमा पनि विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदै छ । मानवको अस्थिर उत्पादन र उपभोगका अभ्यासले विश्वलाई विनाशतर्फ धकेलिरहेकाले फोहर उत्पादन एवं व्यवस्थापनमा सचेत हुनुपर्नेमा जोड दिँदै आज विश्वभर यो दि...

पोखरा विमानस्थल निर्माणमा नीतिगत भ्रष्टाचारभएको प्रारम्भिक निष्कर्ष

काठमाडौं । संसदीय उपसमितिले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको अनुसन्धानमा अर्थमन्त्रालयले असहयोग गरेको गुनासो गरेको छ । विमानस्थल निर्माणको क्रममा भएका निर्णयको विवरण माग गर्दा नदिएको गुनासो उपसमितिका समितिका सदस्यहरूले गरेका हुन् । गत असा...