रजक र महर्जनको परिवारलाई भाटभटेनी सञ्चालक गुरुङद्वारा आर्थिक सहयोगको घोषणा

काठमाडौं । भाटभटेनी सुपर स्टोरका सञ्चालक मीनबहादुर गुरुङले १५ चैतमा राजावादीको आन्दोलनमा भएको हिंसात्मक घटनामा ज्यान गुमाए दुई युवाको परिवारलाई आर्थिक सहयोग गर्ने घोषणा गरेका छन् । आज बुधबार कोटेश्वर भाटभटेनीमा आयोजित कार्यक्रममा उनले एभिन्युज टेल...

सम्झौता भएको ५ वर्षसम्म पनि अझै सुरु भएन पुल निर्माणको काम

काठमाडौं । मालिका र धवलागिरि गाउँपालिकाको सिमाना भएर बग्ने दाङखोललामा १८ मिटर लामो पुल निर्माण सम्झौता भएको पाँच वर्ष बितिसक्दा पनि काम सुरु भएको छैन । धवलागिरि गाउँपालिकाले  २०७८ साल जेठ ८ गते सम्पन्न हुनुपर्ने पुलको निर्माण कार्य अझै सुरु नभएको ...

माइतीघर मण्डलाबाट शिक्षकको नयाँ चरणको आन्दोलन सुरु

काठमाडौं । शिक्षकहरुले आजदेखि नयाँ चरणको आन्दोलन दिउँसो १ बजेबाट माइतीघर मण्डलाबाट सुरु गर्ने भएका छन् । विद्यार्थी तहको वार्षिक परीक्षा सकेर उनीहरूले काठमाडौंकेन्द्रित विद्यालय शिक्षा ऐन जारी गर्न माग राख्दै आन्दोलन सुरु गर्न लागेका हुन् । शिक्षक...

दशवटा उच्च प्रभाव सामुदायिक विकास परियोजनामा भारतद्वारा हस्ताक्षर

काठमाडौं । भारत सरकारको अनुदान सहयोगअन्तर्गत कार्यान्वयन हुने १० वटा उच्च प्रभाव सामुदायिक विकास परियोजनाको समझदारी पत्रमा हस्ताक्षर भएको छ । भारतको सहयोगमा कूल ६२ करोड पाँच लाखको लागतमा नेपालमा १० वटा उच्च प्रभाव सामुदायिक विकास परियोजना (एचआइसीड...

अमेरिकामा संघीय स्वास्थ्य कर्मचारीको भारी संख्यामा कटौती

काठमाडौं । अमेरिकामा संघीय स्वास्थ्य कर्मचारीहरूको कटौती सुरु भएको छ। जब मंगलबार कर्मचारीहरू कामका लागि कार्यालय पुगे, तब उनीहरूलाई कार्यालयको गेटम रोकिएको बीबीसीले जनाएको हो । अमेरिकी स्वास्थ्य मन्त्री रोबर्ट एफ.क्यानेडी जुनियरले गत हप्ता नै १० ह...

काठमाडौं विश्वको दोस्रो प्रदूषित सहर हुँदा दिल्ली पहिलो

काठमाडौं । वातावरण विभागका अनुसार काठमाडौं विश्वको दोस्रो प्रदूषित सहर भएको उल्लेख गरेको छ । काठमाडौं सोमबार र मंगलबार लगातार संसारकै प्रदूषित सहर बन्दा बुधबार झन् वायु प्रदूषण बढेको हो । यद्यपि आज काठमाडौं भन्दा धेरै प्रदूषित हावा भारतको दिल्लीमा...

तने बोडीमा भेटियो ९२ प्रतिशतभन्दा बढी विषादी

काठमाडौं । काठमाडौंको कालीमाटी तरकारी बजारमा भित्रिएको तने बोडीमा बढी मात्रामा विषादी भेटिएको छ । चितवनबाट बिक्रीका लागि कालीमाटी बजारमा मंगलबार ल्याइएको तने बोडीम ९२.४५३ प्रतिशत ‘अर्गानोफस्फेट’ नामक विषादी भेटिएको कालीमाटी फलफूल तथा तरकारी बजार व...

अन्नपूर्ण हिमाल आरोहणका लागि  आधार शिविरमा पुग्न थाले आरोही

काठमाडौं । अन्नपूर्ण हिमाल आरोहणका लागि आरोही आधार शिविरमा पुग्न थालेका छन्। आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमाल आरोहण गर्ने आधार शिविर म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङको भूगोलमा पर्दछ। चालु वसन्तयाममा अन्नपूर्ण हिमाल आरोहणका लागि आएका...

सहकारी तथा लघुवित्त पीडितको काठमाडौंमा प्रदर्शनी

काठमाडौं । सहकारी तथा लघुवित्त पीडितहरूले काठमाडौंमा प्रदर्शन गरेका छन् । विभिन्न सहकारी, लघुवित्त, बैंक तथा मिटरब्याजीबाट ठगिएका बचतकर्ताहरू काठमाडौं आएर सहकारीमा बेथिति मच्चाउन पाइँदैन,वित्तिय माफियाहरु चाहिँदैन, जनपक्षीय मौद्रिक नीति कायम गर’ ल...

नेपालगञ्जमा ईद पर्वको रौनक

काठमाडौं । नेपालगञ्जमा इस्लाम धर्मावलम्बीले आज बिहान सामूहिक रुपमा नमाज पढि ईद उल फित्र पर्व मनाएका छन् । विपी चोकस्थित इदगाहमा सामूहिक नमाज पढिएको हो । इदगाहभित्र ठाउँ नपुगेर बाहिर सडकमै बसेर पनि नमाज पढिएको थियो । सो अवसरमा एकापसमा अङ्कमाल गर्दै...