दक्षिण कोरियाका राष्ट्रपतिमाथिको महाभियोग अदालतद्वारा सदर

काठमाडौं । दक्षिण कोरियाका राष्ट्रपति युन सुक योलमाथिको महाभियोग संवैधानिक अदालतले सदर गर्दा उनी पदमा फर्किने बाटो बन्द भएको छ । संवैधानिक अदालतले सर्वसम्मतिले संसदबाट पारित भएको महाभियोगलाई अनुमोदन गर्दै उनलाई पदच्युत गरिदिएको हो । उनले उत्तर कोर...

कार्यवाहक प्रधानमन्त्री सिंहको टोलीसँग छलफलका लागि शिक्षक महासंघको प्रतिनिधि तयार

काठमाडौं ।कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंह सहितको टोलीले आन्दोलनरत शिक्षक महासंघको प्रतिनिधिसँग छलफल गर्ने भएको छ । शुक्रबार दिउँसो ३ बजेका लागि सिंहको कार्यकक्षमा महासंघका पदाधिकारीसँगको छलफलमा गृहमन्त्री, मुख्य सचेत, प्रमुख सचेतक पनि सहभाग...

बिम्स्टेक शिखर सम्मेलनमा प्रधानमन्त्री ओलीसहित सदस्य मुलुक सरकार प्रमुखको सम्बोधन

काठमाडौं । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)को छैटौँ शिखर सम्मेलनमा आज प्रधानमन्त्री केपी शर्मा ओलीसहित सदस्य मुलुकका सरकार प्रमुखहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । शिखर सम्मेलनमा ‘बिम्स्टेक म्य...

‘समर शेड्युल’ नहुँदा अन्तरराष्ट्रिय विमानस्थल पुनः सुनसान

काठमाडौं । भैरहवास्थित गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल एकपटक पुनः सुनसान भएको छ । मार्च २९ अर्थात यही चैत १६ गते सम्म केही चहलपहल रहेको विमानस्थलमा त्यसयता विमान कम्पनीले उडान गर्ने चासो नदेखाएका कारण सुनसान बन्न पुगेको हो । त्रिभुवन अन्तरराष्ट...

नेपालमा लगानी गर्न थाइल्यान्डका उद्योगीसँग प्रधानमन्त्री ओलीको अपिल

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले थाइल्यान्डमा रहेका उद्योगी व्यवसायीहरूसँग नेपालमा लगानी गर्नको लागि छलफल गरेका छन् । बिहीबार बिहान प्रधानमन्त्री ओलीले नेपालमा लगानीको लागि आह्वान गर्दै व्यवसायीहरूसँग छलफल गरेका हुन् । नेपाल र थाइल्यान्ड ...

चिमखोलाको भूमेपूजा आन्तरिक पर्यटन प्रवर्द्धनको बन्यो माध्यम

काठमाडौं । म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ चिमखोलाको भूमेपूजा आन्तरिक पर्यटन प्रवर्द्धनको माध्यम बनेको छ । परम्परागत रूपमा हुँदै आएको भूमेपूजामा गरिने सांस्कृतिक उत्सवले आन्तरिक पर्यटन प्रवर्द्धनमा टेवा पुर्‍याएको स्थानीयको बुझाइ छ । मगर समुदाय ...

होटेल तथा रेष्टुरेन्ट व्यवसायी संघ रुपन्देहीको अधिवेशन स्थगित

काठमाडौं । होटेल तथा रेष्टुरेन्ट व्यवसायी संघ रुपन्देहीको अधिवेशन (चुनाव) स्थगित भएको छ । संघको अधिवेशन अन्तर्गत आगामी चैत २४ र २५ गते तय भएको मनोनयन दर्ताका क्रममा वर्तमान नेतृत्वले निर्वाचन प्रभावित गर्न जालझेल गरेको, इच्छुक व्यवसायीलाई मनोनयन द...

भेरी बबई डाइभर्सन आयोजनाको प्रगति विवरण ८३ प्रतिशत

काठमाडौं । आर्थिक वर्ष २०७१/७२ मा सुरु भएको राष्ट्रिय गौरवको भेरी बबई डाइभर्सन आयोजनाको प्रगति ८३ प्रतिशतभन्दा बढी भएको छ । भेरी नदीको पानी बबईमा खसालेर बाँके र बर्दियामा सिँचाइ पुर्याउने लक्ष्यका साथ निर्माण भइरहेको यो आयोजनाको प्रगति हाल ८३ दशमल...

अमेरिकामा लगाइएको आयातकर शुक्रबारबाट लागू हुने

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आयातित सबै बस्तुमाथि १० प्रतिशत भन्सार शुल्क अर्थात् आयकरको घोषण शुक्रबारदेखि लागू हुने भएको छ । जुन विश्व व्यापारका लागि महत्वपूर्ण क्षण हुने बताइएको छ । केही देशमाथि अमेरिकी व्यापार घाटाको आधारमा अध...

मेडिकल सहायतासहितको २२ सदस्यीय टोली म्यानमारमा

काठमाडौं । सरकारले म्यानमारमा मेडिकल सहायतासहितको २२ सदस्यीय टोली पठाएको छ । गत शुक्रबार गएको ७.७ म्याग्ननिच्यूडको भूकम्पका कारण ठूलो क्षति व्यहोरेको म्यानमारका लागि नेपाली सेनाको टोली हेलिकप्टरमार्फत बुधबार त्यसतर्फ पठाइएको हो । टोलीमा भूकम्प ...