आठ महिनामा खाने तेलमा पाँच खर्बभन्दा बढी घाटा

काठमाडौं । नेपालले पछिल्लो आठ महिनामा करिब ५६ अर्ब बराबरको खानेतेल निर्यात गरेको छ। विदेशबाट कच्चा पदार्थ आयात गर्ने र नेपालमा प्रशोधन गरी मूल्य अभिवृद्धि गरेर खानेतेल बेच्दा निर्यात उल्लेख्य रुपमा बढेको हो। भन्सार विभागले सार्वजनिक गरेको चालु आर्...

हिमाल आरोहण गर्न २४ देशका आरोहीले पाए अनुमति

काठमाडौं । यस वर्षको वसन्तकालीन यामको हिमाल आरोहणका लागि आरोहण अनुमति दिन सुरु गरिएको छ। पर्यटन विभागका अनुसार अन्नपूर्ण(१ सहित विभिन्न चुली आरोहणका लागि आठ आरोही समूहका १८ महिला र ४० पुरुष गरी कूल ५८ जनाले अनुमति पाइसकेका छन् । हालसम्म नेपालसहित ...

मानव बेचबिखन तथा ओसारपसार सम्बन्धी विधेय दर्ता

काठमाडौं । नेपाल बाहिर बसेर मानव बेचबिखनमा संलग्न रहे पनि नेपालको कानुन अनुसार कारबाहीमा पर्ने भएका छन् । मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ ले यो सम्बन्धमा पर्याप्त कानुनी प्रवन्ध नगरेको भन्दै सरकारले संशोधन विधेयक ल्याएको छ । यो विधे...

आज अन्तर्राष्ट्रिय दासताविरुद्धको दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाडौं । आज दासत्व र ‘ट्रान्सएटलान्टिक’ दास व्यापारपीडित अन्तर्राष्ट्रिय स्मृति दिवस रहेको छ । सन् १८०७ मा संयुक्त अधिराज्यमा दास व्यापार उन्मूलन ऐन पारित भएको सम्झनामा सन् २००७ देखि संयुक्त राष्ट्रसङ्घको आह्वानमा यो दिवस मनाउन थालिएको हो ।विशेष...

विद्युत प्राधिकरणका कार्यकारी निर्देशक घिसिङ पदबाट बर्खास्त

काठमाडौं । सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट बर्खास्त गरेको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद बैठकले घिसिङलाई पदबाट हटाउने निर्णय गरेको हो । विशेष गरी उद्योगीहरुले तिर्नुपर्ने करोडौं बक्यौता रकम उठाउन खोज्...

विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा शाक्य नियुक्त

काठमाडौं ।नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्य नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले शाक्यलाई प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको हो। उर्जा मन्त्रालयको सिफारिशमा शाक्यलाई कार्यकारी निर्देशकमा ...

दक्षिण कोरियाका प्रधानमन्त्री हानको महाअभियोग खारेजको निर्णय

काठमाडौं । दक्षिण कोरियाको संवैधानिक अदालतले निलम्बित प्रधानमन्त्री हान डक–सु को महाअभियोग खारेज गर्ने निर्णय गरेको छ । सोमबार यो निर्णयसँगै उनी कार्यवाहक राष्ट्रपति पदमा पुनर्बहाली भएका छन् । तत्कालीन राष्ट्रपति युन सुक योललाई महाअभियोग लागेपछि प...

औषधि कम्पनी एस्ट्राजेनेकाले बेइजिङमा २.५ अर्ब अमेरिकी डलर लगानी गर्ने

काठमाडौं । ब्रिटिश औषधि कम्पनी एस्ट्राजेनेकाले आगामी ५ वर्षमा बेइजिङमा २.५ अर्ब अमेरिकी डलर लगानी गर्ने सम्झौतामा हस्ताक्षर गरेको छ । सम्झौता अन्तर्गत एस्ट्राजेनेकाले बेइजिङमा विश्वव्यापी रणनीतिक अनुसन्धान तथा विकास केन्द्र स्थापना गर्नेछ । जुन वि...

भिरालोमा जमिनमा वन तरुलको व्यावसायिक खेती

काठमाडौं । अन्न उब्जनी नहुने माङसेबुङ गाउँपालिका–६ स्थित हात्तीढुङ्गेको १४ रोपनी भिरालो जमिनमा वनतरुलको व्यावसायिक खेती थालिएको छ । हात्तीढुङ्गे टोलका १३ जना कृषक समूह गठन गरी वार्षिक २५ हजार रुपैयाँ भाडा तिर्नेगरी भिरालो जग्गामा व्यवसायिक रुपमा व...

टर्कीका राष्ट्रपति एर्दोगानका प्रतिद्वन्द्वी पक्राउपछि लगातार प्रदर्शन

काठमाडौं । इस्तानबुलका मेयर एकराम इमामोग्लुको गिरफ्तारीपछि टर्कीमा विरोध प्रदर्शन जारी रहेको छ । टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानका प्रतिद्वन्द्वी एकराम इमामोग्लुलाई बुधबार पक्राउ गरिएको थियो । यो कारबाही इमामोग्लुलाई २०२८ को राष्ट्रपति पदको...