साउदीमा वार्ता गर्दै अमेरिका र युक्रेनका अधिकारी
काठमाडौं । साउदी अरेबियाको रियादमा अमेरिकी र युक्रेनी प्रतिनिधि मण्डलबीच आइतबार भेटवार्ता हुने भएको छ।
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आइतबारको वार्ताबारे सामाजिक सञ्जालमार्फत् जानकारी गराएका छन्। उनले सामाजिक सञ्जाल एक्समा सो कुराको पु...

