जापान रोजगारीका लागि आज काठमाडौंमा संयुक्त कार्य समिति बैठक बस्दै

काठमाडौँ । नेपाल र जापानबीच भएको श्रम समझदारीअनुसार नेपाली युवालाई जापानको श्रम बजार प्रवेशमा सहजीकरण गर्ने उद्देश्यले आज (बिहीबार) संयुक्त कार्य समितिको बैठक बस्दै छ । काठमाडौँमा बस्ने सो बैठकमा नेपालका तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन...

अमेरिकी सिनेटद्वारा स्विडेन र फिनल्यान्डलाई नेटोमा सहभागी हुने प्रस्ताव पारित

एजेन्सी । अमेरिकी सिनेटले स्वीडेन र फिनल्याण्डको उत्तर एटलान्टिक सन्धि संगठन ९नेटो० प्रवेशमा अनुमोदन गरेको छ । युक्रेनमा रुसी हमलाको पृष्ठभूमिमा नेटो विस्तारलाई कडा समर्थन गरेको छ । दुबै देशलाई नेटोमा प्रवेश गराउने पक्षमा सिनेटमा ९५ सदस्यले मतदान ...

पेलोसीको ताइवान भ्रमण : चीन एक्सनमा, अमेरिकी राजदूतलाई बोलायो

काठमाडौँ । सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणको विरोधमा चीनको विदेश मन्त्रालयले बेइजिङका लागि अमेरिकी राजदूत निकोलस बर्न्सलाई बोलाएको छ । चिनियाँ उप–विदेश मन्त्री, झी फेङले पेलोसीको भ्रमणको प्रकृति ‘दुष्ट’ भएको र गम्भीर परिणामहरूको चेतावनी दिए ...

श्रीलङ्काका सरकारी कार्यालयहरु पुनः शुक्रबार पनि खुला हुने

कोलम्बो । श्रीलङ्काका सरकारी कार्यालयहरू अब शुक्रबार पनि खुला हुने भएका छन् । शुक्रबार पनि बिदा दिने यसअघिको निर्णय मन्त्रिपरिषद्ले मङ्गलबार रद्द गरेको सरकारी अधिकारीहरूले जानकारी दिएका छन् । श्रीलङ्कामा इन्धनको अभावका कारण सरकारी कार्यालयको समयाव...

दक्षिण कोरियामा एकैदिन १ लाख ११ हजारभन्दा बढीमा कोरोना संक्रमण

सोल । दक्षिण कोरियामा २४ घण्टाको समयावधि अर्थात् सोमबार मध्यरातसम्म एक लाख ११ हजार सात सय ८९ जनामा कोभिड–१९ संक्रमण पुष्टि भएको छ । यसैसँगै यहाँका कूल संक्रमितको सङ्ख्या एक करोड ९९ लाख ३२ हजार चार सय ३९ पुगेको स्वास्थ्य अधिकारीहरूले शुक्रबार बताएक...

भारतमा थप १४ हजारमा कोरोना सङ्क्रमण

एजेन्सी । बितेका २४ घण्टामा देशका विभिन्न भागमा कोरोना सङ्क्रमतिको सङ्ख्या १३ हजार सात सय ३४ पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले मङ्गलबार जनाएको छ । देशमा हाल कोरोना सङ्क्रमितको सङ्ख्या चार करोड ४० लाख ५० हजार नौ पुगेको छ । हि...

अमेरिकाद्वारा युक्रेनलाई थप हतियार सहयोग

काठमाडौं । अमेरिकाले सोमबार रसियासँग लडिरहेका युक्रेनी सेनाका लागि थप हतियार उपलब्ध गराउने भएको छ । अमेरिकाले उपलब्ध गराउने हतियारमा रकेट लन्चरहरू र आर्टिलरी बन्दुकहरूका लागि गोला बारुद समावेश छ । ५५० मिलियन डलरको नयाँ प्याकेजमा एचाईएमएआरएस भनेर च...

मंकीपक्स बढेपछि अमेरिकाको क्यालिफोर्नियामा आपत्काल

क्यालिफोर्निया । मंकीपक्स संक्रमणका ‘केस’ बढेपछि अमेरिकाको क्यालिफोर्नियामा आपत्काल घोषणा गरिएको छ । क्यालिफोर्निया न्युयोर्क र इलिनोइस पछि रोगलाई लिएर राज्यव्यापी आपतकाल जारी गर्ने यो तेस्रो अमेरिकी राज्य हो । आपतकालको घोषणापछि मंकीपक्सबारे समन्व...

बङ्गलादेशमा जुलाईमा डेङ्गु सङ्क्रमणबाट नौ जनाको मृत्यु

ढाका बङ्गलादेशमा जुलाई महिनामा डेङ्गुका एक हजार पाँच सय ७१ बिरामी भेटिएका स्वास्थ्य सेवा निर्देशनालय (डीजीएचएस) ले सोमबार जनाएको छ । उनीहरूमध्ये नौ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् । स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयअन्तर्गतको निर्...

मानवअधिकार सम्मान गर्न तालिबानलाई अमेरिकाको आग्रह

काबुल।अमेरिकाले अफगानिस्तानलाई आतंकारीको सुरक्षित आश्रयस्थानमा परिणत नगर्ने प्रतिवद्धताहरूका लागि तालिबानलाई जवाफदेही बनाउने जनाएको छ । अफगानिस्तानका लागि अमेरिकी नियोगका प्रमुख इयान म्याककरीले यस्तो धारणा राखेका हुन् । ‘दोहामा गत वर्ष, हामीले महत...