नाउपाका मन्त्री चौधरीको राजीनामा अझैं भएन स्वीकृत,सांसदहरू २२ असार यता प्रतिपक्षी बेन्चमा

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरुणकुमार चौधरीले मन्त्री पदबाट राजीनामा दिएको एक महिना पुग्न लाग्दा पनि राजीनामा स्वीकृत हुन सकेको छैन । नागरिक उन्मुक्ति पार्टी (नाउपा) संसदीय दलका नेता गंगाराम चौधरीले २२ असारमा सभामुख ...

पेट्रोल सस्तो हुँदा महँगियो मट्टीतेल र डिजेलको मूल्य

काठमाडौं । नेपाल आयल निगमले सूचना सार्वजनिक गर्दै पेट्रोलको मूल्य सस्तोहुँदा मट्टीतेल र डिजेलको मूल्यमा वृद्वि भएको उल्लेख गरेको छ । निगमले सार्वजनिक गरेको सूचनाअनुसार पेट्रोलको मूल्य प्रतिलिटर एक रुपैयाँले घटाएर एक सय ५९ रुपैयाँ कायमहुँदा डिजल र ...

उपनिर्वाचको लागि दल दर्ता गर्न राजनीतिक दललाई आह्वान, समानुपातिक प्रणालीतर्फ बन्दसूचीमा समावेश भएको व्यक्ति उमेदवार हुन नपाउने

काठमाडौं । निर्वाचन आयोगले आगामी हुने उपनिर्वाचनका लागि दल दर्ता गर्न सबै राजनीतिक दललाई आह्वान गरेको छ । आयोगले आज एक सूचना जारी गर्दै कात्तिक १७ गते रूपन्देही निर्वाचन क्षेत्र नं ३ मा हुने निर्वाचनको लागि यही साउन २१ देखि २७ गतेसम्म आयोगका केन्द...

टी-२० महिला विश्वकप क्रिकेटको ग्लोबल छनोट नेपालमा हुने

काठमाडौं । आइसीसी टी-२० महिला विश्वकप क्रिकेटको ग्लोबल छनोट नेपालमा हुने भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी)ले बिहीबार विश्वकपको ग्लोबल छनोट नेपालमा हुने जानकारी दिएको छ । प्रतियोगिता २०२६ को जनवरी १२ देखि फेब्रुअरी २ सम्म नेपालमा हुने...

मन्त्रिपरिषद्को बैठकका १८ निर्णय सार्वजनिक(सूचीसहित)

काठमाडौं । साउन १२ गते बसेको मन्त्रिपरिषद्को बैठकका निर्णयहरु सार्वजनिक गरिएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले मन्त्रिपरिषद्को बैठकका १८ निर्णय निर्णयहरु सार्बजनिक गरेका हुन् ।  ...

जर्मनीकी ओलम्पिकमा दोहोरो स्वर्ण पदक विजेता लौराको मृत्यु

काठमाडौं । जर्मनीकी ओलम्पिकमा दोहोरो स्वर्ण पदक विजेता लौरा डाहलमेयरको ३१ वर्षको उमेरमा निधन भएको छ । उनको पाकिस्तानस्थित काराकोरम पर्वत शृङ्खलामा रहेको लैला चुचुरो चढ्ने क्रममा मृत्यु भएको उनको व्यवस्थापन र जर्मन ओलम्पिक स्पोर्ट्स कन्फेडेरेसनले ब...

चीनको सहयोगमा पाकिस्तानको रिमोट सेन्सिङ स्याटेलाइट प्रक्षेपण

काठमाडौं । पाकिस्तानले चीनको सिचाङ स्याटेलाइट प्रक्षेपण केन्द्रबाट आफ्नो रिमोट सेन्सिङ स्याटेलाइट प्रक्षेपण गरेको छ । पाकिस्तानको विदेश मन्त्रालयले जानकारी दिँदै यो उपग्रह पाकिस्तानको अन्तरिक्ष एजेन्सी सुपरकोले चिनियाँ कम्पनीहरू सिइटिसी र माइक्रोस...

कांग्रेस–एमालेका शिर्ष नेताहरुको बैठक बालुवाटारमा जारी

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेका शिर्ष नेताहरुको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी रहेको छ । बैठकमा सरकार संचालन, मन्त्रिपरिषद्को पुनर्गठनको विषयमा छलफल भइरहेको बताइएको छ । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, कांग...

मालपोतमा मिलेसम्म चाटाचाट, नमिले काटाकाट

काठमाडौं । मिलेसम्म चाटाचाट,नमिलेपछि काटाकाट । राजनीतिमा मात्र होइन प्रशासन संयन्त्रमा समेत देखिएको एउटा विकृती हो यो । घुस रकम बाँडफाँड नमिल्दा अख्तियारमा उजुरी पर्ने नै भयो । काम गराइमा तालमेल नमिल्दा र आफूले भनेको नमान्दा अख्तियार लाग्ने नै भयो । ...

कसले गर्यो निजामती र कुलिङ पिरियडमा खेलवार्ड ?

काठमाडौं । निजामती सेवा विधेयकमा कुलिङ पिरियडमा भएको गडबडीमा मुख्य सचिव एकनारायण अर्याल र संसदका महासचिव पद्यम पाण्डे मुख्य दोषी देखिएको छानबिन समितिका पदाधिकारीहरुले जनाएका छन् । प्रतिनिधि सभाबाट पारित भएको कुलिङ्ग पिरियडको छेडखानीको सम्बन्धमा छा...