टी-२० खेलमा वेस्ट इन्डिजको लगातार ६ हारपछि जित हासिल
काठमाडौं । वेस्ट इन्डिजले पाकिस्तानविरुद्धको दोस्रो टी-२० खेलमा जित हासिल गरेको छ ।
आईतबार बिहान सम्पन्न खेलमा पाकिस्तानले दिएको एक सय३४ रनको लक्ष्य पछाएको वेस्ट इन्डिजले ८ विकेट गुमाउदै अन्तिम बलमा जित हासिल गरेको हो । वेस्ट इन्डिजले यस अघि अस्ट्...

