अख्तियार प्रमुख र प्रहरी प्रमुखको जागिर खोस्दै सरकार !
काठमाडौं । बालेन सरकारले सबै क्षेत्र लथालिङ्ग पारेसँगै गृहमन्त्रालय र अख्तियारलाई पनि तहसनहस बनाउँदै लगेको छ । सरकारले अख्तियार प्रमुख र प्रहरी प्रमुखलाई हटाउने योजना बनाइरहेको छ । हालका प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलाई हटाएर उनको ठाउँमा डा. मन...

