कोका–कोला कम्पनीले फुटबल प्रेमिको नाममा आफ्नो प्रचार गर्दै
काठमाडौं । स्वास्थ्यको दृष्टिले कोका–कोला, फ्यान्टा, स्प्राइटजस्ता पिय पद्धार्थलाई हानिकार मानिएको छ । तर, कोक कम्पनीले विश्वकपको अवार्डदेखि विभिन्न कार्यक्रम स्थलमा ब्यानरहरु राखेर ब्रान्डिङ गर्दै आएका छन् । त्यस्तै बहुराष्ट्रिय कम्पनी कोका–कोलाले फ...

