बजारमा अखाद्य वस्तु मिसावटसँगै राजश्व छलि गर्नेहरुको ताँती
काठमाडौं । बजारमा अखाद्य वस्तु मिसावट गरी विक्रिवितरण हुदाँ आम सर्वसाधारणहरु क्यान्सरजस्ता गम्भिर रोगका सिकार बनिरहेका छन् । बजारमा अखाद्य वस्तु मिसावटसँगै जगंफुड, मदिरा, सुर्तीजन्य पदार्थ, चिनियुक्त पदार्थहरु र विषादी फलफुलको कारणले गर्दा वर्षेनी डे...

