भूमे पूजा : थामी समुदायको प्रकृतिपूजकको सभ्यता
भोला खतिवडा
सवै समुदायका आफ्ना रितीथिती, चाल चलन, संस्कृती तथा परम्परा रहेका हुन्छन् ।खास गरी संस्कृतिहरू प्रकृतिसँग जोडीएका हुन्छन् ।मानिस प्रकृती पूजक हो । यसको मतलव मानिस प्रकृतीको उपज हो । यस मध्ये एक भूमि वा धर्ती पूजा प्राय सवै समुदायले गर्न...

