सरकारले सूचना रोक्दा श्रमजीवी पत्रकार संकटमा
निशा ठकुरी
सरकारले निजी मिडियामाथि सरकारी सन्देशमूलक सूचना प्रकाशन÷प्रशारणमा रोक लगाउँदा स्वरोजगारमूलक श्रमजीवी पत्रकारहरु गम्भीर आर्थिक संकटमा परेका छन् । लोकतान्त्रिक मुलुकमा सरकारी सन्देशमूलक सूचनामाथि रोक लगाउनु भनेको सर्वसाधारण जनतालाई सूचनाको ...

