एमालेको ११औं महाधिवेशन भव्य रुपमा सम्पन्न हुँदै

पदाधिकारीमा दुवै पक्षभित्र आकांक्षीहरुको ताँती काठमाडौं । नेकपा एमालेको ११ औं महाधिवेशन आउन अब दुई दिन बाँकी छ । एमालेले मंसिर २७–२९ गतेसम्ममा महाधिवेशन सम्पन्न गर्ने मिति तय गरेको छ । सो महाधिवेशनको उद्घाटन भक्तपुरको सल्लाघारीमा भव्यताका साथ सम्म ग...

राष्ट्र बैंकको निकम्मापनले बैंकहरु ध्वस्त हुँदै

काठमाडौं । नेपाल राष्ट्र बैंकको सुपरिवेक्षण यदि प्रभावकारी हुन्थ्यो भने सिआइबी बैंकमा छिर्नै पर्दैन थियो । बैंकबाट सुपरीवेक्षणमा बसेका कर्मचारीहरुले प्रशस्त लाभ लिँदाको परिणाम हो प्रभु बैंकमा सिआइबी पस्नुपर्ने घटना ! तामाकोशी सन्देशले चार बर्ष अगाडि ...

कर्मचारी प्रशासनमा पूर्वमुख्यसचिव अर्यालकै हालीमुहाली

काठमाडौं । एकनारायण अर्याल त मुख्यसचिवबाट विदा भए । उनकै योजना अनुसार, काठमाडौं, जोरपाटीका अर्का सुमन अर्याललाई मुख्यसचिव बनाइएको र उनलाई आठ महिना कार्याकालको बीचमै राजीनामा गर्न लगाएर कृष्णहरि पुष्करलाई मुख्यसचिव बनाइने योजना रहेको चर्चा छ । उसो त न...

वनका प्रमुख ‘साहेब’ हरुको अठोट

सरकारी संरचनामा ‘साहेब’ भन्ने चलन व्यापक छ । वनमा पनि डिएफओसाहेब, अधिकृत साहेब, रेञ्जर साहेब भन्ने गरिन्छ । बोलीचालीमा ‘सा’प’ भनेकोसुनिन्छ । नेपालको अहिलेकोसंविधानले प्रदेश भित्रकोराष्ट्रिय वन प्रदेश तहको एकल अधिकार भित्र राखे पछि हिजोको वन कार्यालयह...

बजारमा अखाद्य वस्तुको विगविगी, मन्त्री र महानिर्देशकहरु रमिते

काठमाडौं । अनिल कुमार सिन्हाले उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मन्त्रालय सम्हालिई रहँदा बजारमा अखाद्य वस्तु मिसावटसँगै कालोबजारीयाहरु चम्किएका छन् । बजारभरि अखाद्य मिसावट गरिएका खाद्य सामग्रीहरु महंगो मूल्यमा विक्रीवितरण हुँदा पनि वाणिज्य आपूर्त...

नेपालको राजनीतिमा पूर्वकर्मचारीहरु हावी

सम्पादकीय जेनजी आन्दोलनबाट बनेको सरकारमा प्रधानन्यायाधीश, न्यायाधीश, कर्मचारी र विभिन्न एनजीओ, आईएनजीबाट आएका व्यक्तिहरु प्रधानमन्त्री र मन्त्री बनेको देखेपछि पूर्व कर्मचारी र विभिन्न पेशा व्यवसायीहरुको पार्टी खोल्ने लहर थालेको छ । दल खोल्ने पूर्वकर...

काठमाडौं उपत्यकाको स्मार्ट सिटीको अवधारणा अलपत्रः

यस्तो छ, महालेखाको प्रतिवेदन काठमाडौँ । तत्कालीन सरकारले उपत्यका भित्रका नगरहरूको पुनर्निर्माण, विस्तार गरी हरियाली शहर बनाउने नीतिगत अवधारणा ल्याएको छ । तर, त्यो लागु भने गर्न सकेको छैन । नीति बनाए तापनि सरकारले कार्यान्वयन गर्न नसक्दा जताततै विकृत...

भूमि तथा अभिलेख विभागमा काफ्लेको हालिमुहाली

काठमाडौं । भूमि तथा सहकारी गरिबी निवारण मन्त्रालयमा नयाँ सचिव मदन भुजलले गत मंगलबार पदवहालि गरेका छन् । मन्त्रालयका सचिव केदारनाथ शर्मा बिदा भई रक्षा मन्त्रालयमा सरुवा भएका छन् । नापि कार्यालय भक्तपुर, ललितपुर, कलंकी, चावहिल जस्ता महत्वपूर्ण नापि प्र...

संघियमा कर्मचारी सरुवामा तीन सहसचिव हावी, सचिव मुकदर्शक

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय रामेश्वर खनालले सम्हालिइरहेका छन् । खनालले मन्त्रालय सम्हालिइरहँदा कर्मचारी सरुवामा व्यापक असन्तुष्टि छाएको छ । सरकारले कर्मचारी सरुवामा मनपरी गर्दा कर्मचारीहरुले पनि काम गर्ने वातावरण नभएको गुनास...

कार्की छानविन समिति गुमनाम, भ्रष्टाचारका काण्ड ज्यूँकात्यूँ

काठमाडांैं । शुशिला कार्की नेतृत्वको सरकारले न त भ्रष्टाचारीलाई कारबाही गर्न सकेको छ न त सुशासन नै कामय गर्न सकेको छ । कार्की नेतृत्वको सरकारले मन्त्रिमण्डलसमेत पूरा गर्न सकेको छैन । उता, राजनीतिक दलहरु आ–आफ्नै तालमा रमाइरहेका छन् । नेकपा एमाले पा...