संघीयमा कर्मचारीहरु मन्त्रीको ‘फूटबल’ बन्दै
काठमाडांैं । संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालय जुनसुकै दल, बाद र समुदायका बनेका मन्त्रीहरुले चलाए तापनि कर्मचारी व्यवस्थापन गर्न सकेका छैनन् । जुनसुकै राजनीतिक दलबाट बनेका तत्कालीन मन्त्री हुन् वा जेनजी पुस्ताबाट बनेका मन्त्री हुन् उनीहरुले क...

