प्रधानमन्त्रीलाई धोका दिँदै मुख्यसचिव
काठमाडौं । जेनजी आन्दोलनबाट बनेको शुशिला कार्की नेतृत्वको सरकारले राष्ट्र र राष्ट्रियतालाई कसरी अगाडि बढाउँछ त्यो निश्चित भइसकेको छैन । प्रधानमन्त्री कार्कीलाई आगामी फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन गर्नुपर्ने अभिभारा आइपरेको छ । ६ महिनाको अवधिम...

