सर्पदंशपछि धामीझाँक्रीको भरपर्दा महिलाको मृत्यु

सर्लाही । सर्लाहीको कौडेना गाउँपालिका–२, फूलपरासीमा सर्पले डसेर एक महिलाको मृत्यु भएको छ । बुधबार दिउँसो गोमन सर्पको टोकाइबाट ४२ वर्षीया नयनदेवी यादवको मृत्यु भएको प्रहरीले जनाएको छ । स्थानीय रविन्द्र यादवकी श्रीमती नयनदेवीलाई सर्पले डसेपछि परिवार...

सञ्चारमन्त्री खरेल बारबारा फाउन्डेसनको सदस्य !

काठमाडौं । बर्तमान सरकार गठन भएको महिना दिन बित्न लाग्दा पनि सरकारले पूर्णता पाउन सकेको छैन । मन्त्री बनेकाहरु पनि सबैजसो विदेशी फण्डमा स्थापना भएको आइएनजिओका एजेन्ट रहेको बताइएको छ । जेनजी आन्दोलनको बलमा बनेको नागरिक सरकारमा सामेल भएका प्राय मन्त्री...

भ्रष्ट मुख्यसचिव अर्यालको फण्डै फण्डा

काठमाडौं । ‘कहीँ नभएको जात्रा, हाँडीगाउँमा’ भनेझैं फण्डै फण्डा मच्चाउने काम नेपाल सरकारका मुख्यसचिव एकनाराण अर्यालले गर्दै आएका छन् । अर्यालले आफू मुख्यसचिवमा नियुक्त भएदेखि नै हरेक किसिमका फण्डा ल्याउँदै आफू निकटका कर्मचारीहरुलाई मालदार अड्डा खटाउने...

सामान्यमा भिमकान्त र ट्रेड यूनियनकर्मीहरुको दादागिरी

काठमाडौं । सुशीला कार्की नेतृत्वको नागरिक सरकार गठन भएको महिनादिन हाराहारी हुँदा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकिरहेको छैन । सरकारले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारीसमेत अर्थमन्त्री रामेश्वर खनाललाई दिएकोे छ । प्रधानमन्त्...

एमालेले पार्टीको समीक्षा गर्नै भ्याएन

काठमाडांैं । संसदको दोस्रो ठूलो दल नेकपा एमालेले आफ्नो विधान महाधिवेशनको समीक्षा गर्न नपाउँदै भावी रणनीति र योजना कस्तो बनाउला भन्ने जनचासो छँदैछ । वामपन्थी खेदेर घरमा पैसाको गोदाम राख्ने धन कुवेर पार्टी त्यो पनि कांग्रेसको देउवा ब्राण्डलाई लिएर खडा ...

पार्टीका शीर्ष नेताहरु पद छाड्लान् त ?

काठमाडां । जेनजी पुस्ताको आन्दोलन अझै मत्थर भएको छैन । तत्कालीन सरकार ढल्यो । आन्दोलनकै दबाबमा राष्ट्रपतिले आफ्नो अधिकार प्रयोग गरेर सरकार बनाए । संसद भंग भयो निर्वाचनको समय छोटो छ । तर, निर्वाचन समयमा हुने छाँट देखिँदैन । अन्तरिम सरकारले पनि पूर्णता...

आन्दोलनका बेला कहाँ थिए ? यी अगुवा

काठमाडौं । मुलुकले एकै दिन २ घण्टाको बीचमा विद्यालय र क्याम्पसस्करका १९ जना विद्यार्थीको ज्यान लिएको बेला मानव अधिकारवादी नत सडकमा नत जुलुसमा देखिन्थे । डलर पाए मानवअधिकारवादी, नपाए बेपत्ता यस्ता नागरिक अगुवा र मानव अधिकारकर्मी भएको यो मुलुकमा जेनजी ...

सशस्त्र प्रहरीमा पौडेलको ताउरमाउर

काठमाडौं । संकट पर्दा र आफूले भ्रष्टाचार गर्न पाउँदा साथ खोज्नेहरु सशस्त्र प्रहरीभित्र धेरै छन् । तीनैमध्यका एक हुन् भण्डार शाखाका एसएसपी माधव पौडेल । उनी मुलुकका बारेमा चिन्ता गर्ने एक मात्र अफिसर हुन् । सशस्त्रमा त्यस्ता राष्ट्रभक्त छैनन् । जो सप्त...

कांग्रेसमा सिटौला ओल्लोघाट न पल्लोतिर

काठमाडौं । जेनजी पुस्ताको आन्दोलनले नेपाली कांग्रेस सबैभन्दा बढी प्रभावित भएको छ । कांग्रेसका बयोवृद्ध सभापति शेरबहादुर देउवा जेनजी पुस्ताको आन्दोलनका क्रममा निर्घात कुटपिटमा परी हाल अस्पतालमा उपचार गराइरहेका छन् । पार्टी कार्यालय र शीर्ष नेताहरुको घ...

कर्मको फल भोग्दै नेताहरु

रामचन्द्र बस्नेत गत भदौ २३ र २४ गते भ्रष्टाचार ब्यथितिविरुद्ध जेनजी पुस्ताले गरेको विरोध प्रदर्शनमा घुसपैठ भइ देशमा हिंसा भड्किँदा एमाले र कांग्रेसको सरकार ढल्नुका साथै दलहरु तहसनहस भएका छन् । दलका शीर्ष नेताहरुमाथि सांघातिक आक्रमण हुनुका साथै निवास...