बडूले निभाए चौंथो काव्य म्युजिक अवार्डमा निर्णायकको भूमिका

निशा ठकुरी काठमाडौं । संगीतकार तथा गीतकार संयोजक, कुशल वाद्यवादक, मोडल एवं कार्यक्रम प्रस्तोताको समेत रहेका र परिचय बनाएका चर्चित वरिष्ठ लोक देउडा गायक भुवनप्रकाश बडूले ‘चौंथो काव्य म्युजिक अवार्ड–२०८२’ मा निष्पक्ष निर्णायकको भूमिका निर्वाह गरेका छन...
ananta gurung

खाने मुखलाई जुँगाले छेक्दैन

जेड आन्दोलनको लक्ष भनेको भ्रष्टाचार खतम पार्ने, नेपालमा सुशासन कायम गर्ने र सामाजिक सञ्जाललाई स्वतंत्र तुल्याउने नै थियो । यो नै नेपालको जल्दो बल्दो र एक आपसमा जोडिएका बिषयहरु हुन । जेन जेडका युवाहरुले नेपाल राष्ट्र र नेपाली जनताको वास्तविक समस्याहरु...

मौकामा चौका छोप्न पल्किएका व्यापारीहरु

कालिका महत काठमाडौं । यतिबेला नेपाली उपभोक्ताहरू महँगीको थामि नसक्नु मारमा पिल्सिरहेका छन् । मुख्यतः राज्यका जिम्मेवार निकायको गैर जिम्मेवारपूर्ण कार्यशैली, सरोकारवाला अधिकारवादी संघसंस्था भनाउँदाहरुको निरीहपन, असंगठित उपभोक्ताको जस्ता लगाएतले आवाज ...

मुख्यसचिव अर्यालको शंकास्पद भूमिका, नयाँ सरकारले अब के गर्ला ?

काठमाडौं । मुख्यसचिव एक नारायण अर्याल छेपारोले रङ्ग फेरे झैं राजनीतिक दलको नेताको फेर समाएर मुख्यसचिवमा बिराजमान भएका थिए । उनै मुख्य सचिव अर्यालकै कारण मुलुकको निजामति प्रशासनले यो द्रुगति भोग्नु परेको बताइन्छ । किनकी, अर्याल प्राय ‘मै खाऊँ,मै लाऊँ ...

चिकित्सक दर्ता प्रमाणपत्र परीक्षाको नतिजाले शिक्षाको स्तरबारे गम्भीर चिन्ता

काठमाडौं । नेपाल मेडिकल काउन्सिल (एनएमसी)ले हालै प्रकाशित गरेको चिकित्सक दर्ता प्रमाणपत्र (लाइसेन्स) परीक्षाको नतिजाले देशको चिकित्सा शिक्षाको स्तरबारे गम्भीर चिन्ता बढेको छ । एमबीबीएस र बीडीएस सकाएर चिकित्सक बन्ने तयारी गरेका सयौं विद्यार्थी पहिल...

ब्रान्डेड औषधिमा शत प्रतिशत कर लगाउने ट्रम्पको घोषणा

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नयाँ कर घोषणा गरेका छन् । ट्रम्पले अमेरिका बाहिर उत्पादित ब्रान्डेड औषधिहरूमा अक्टोबर १, २०२५ देखि लागू हुने गरी शत प्रतिशत कर लगाउने आदेशमा हस्ताक्षर गरेका छन् । ट्रम्पले कर घोषणा गरेका नयाँ वस्तुहरू...

अर्थमा एकीकृत कार्यालय व्यवस्थापन प्रणालीको शुरुवात

काठमाडौं । अर्थ मन्त्रालयले एकीकृत कार्यालय व्यवस्थापन प्रणालीको शुरुवात गरेको छ । उक्त प्रणालीबाट फाइल स्वीकृत गरी अर्थमन्त्री रामेश्वर खनालले प्रणालीको शुभारम्भ गरेका छन् । सरकारी निकायबाट सम्पादन हुने कार्यहरुलाई एउटै सूचना प्रविधि प्रणाली मार...

असोज मसान्तसम्म सुरक्षा निकायका हतियार फिर्ता गर्न गृह मन्त्रालयको आग्रह

काठमाडौं । गृह मन्त्रालयले जेनजी आन्दोलनका क्रममा सुरक्षा निकायबाट लागेका हतियार फिर्ता गर्न आग्रह गरेको छ । मन्त्रालयले सुचना जारी गर्दै असोज मसान्तसम्म सुरक्षा निकायको साथबाट हराएका हातहतियार र खरखजाना फिर्ता गर्न आग्रह गरेको छ । साथै मन्त्रालयल...

दशैं तिहारमा वालेटमा रकम जम्मा गर्ने सीमा बढ्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले दशैं तिहार लगायत चाडपर्वलाई लक्षित गर्दै भुक्तानी सेवा प्रदायकहरूले सञ्चालन गर्ने वालेटमा रकम जम्मा गर्न सकिने सीमामा अस्थायी वृद्धि गरेको छ । राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले हालको प्रावधानअनुसार व्यक्तिगत ख...
sampadakiya

चाडपर्व सर्वसाधारणलाई सास्ती

सम्पादकीय नेपालीहरुको घरआगनमा दशैंलगायत महत्वपूर्ण चाडपर्व आइसकेको छ । नवगठित नागरिक सरकारले पूर्णता नपाएसँगै कामको जिम्मेवारी बहन गर्न सकेको छैन । सरकारले पूर्णता नपाएपछि मुलुक अनिर्णको बन्दी जस्तै भएको छ । त्यसको मौका छोपेर व्यापारीहरुले दैनिक ...