चार्डपर्वको बेला जोखिम मोलेर यात्रा गर्ने प्रविधीको अन्त्य कहिले ?

(सरिता सिकर्मी) जब चाडपर्व नजिकिँदै गर्छ लामो दुरीको यात्रा गर्नु कष्टकर नै हुन्छ । नेपालको भूगोलको ढाँचा समथल नभएका कारण एक ठाउँदेखि अर्को ठाउँ आवातजावत गर्नु अप्ठ्यारो नै मानिन्छ । अव्यवस्थित सवारी यात्राको कठिनाई भूगोल मात्र हो भन्नु गलत हो । ह...

मुख्यसचिव अर्यालको शंकास्पद भूमिका, नयाँ सरकारले अब के गर्ला ?

काठमाडौं । मुख्यसचिव एक नारायण अर्याल छेपारोले रङ्ग फेरे झैं राजनीतिक दलको नेताको फेर समाएर मुख्यसचिवमा बिराजमान भएका थिए । उनै मुख्य सचिव अर्यालकै कारण मुलुकको निजामति प्रशासनले यो द्रुगति भोग्नु परेको बताइन्छ । किनकी, अर्याल प्राय ‘मै खाऊँ, मै ...

जेनजी आन्दोलन नियन्त्रणमा किन पछि हट्यो सेना ?

काठमाडौं । गत भदौ २३ र २४ गते जेनजेड पुस्ता र केही युवा विद्यार्थीहरुले गरेको आन्दोलनबाट नेपाल सरकारको भौतिक संरचना ध्वस्त भएको छ । त्योसँगै ७४ जनाले शहदत प्राप्त गरेका छन् । दुई दिनको अवधिमा देशले भौतिक क्षतिसँगै दर्जनौ निर्दोष जेनजेड युवाहरुले ...

अर्थ मन्त्रालयमा आजदेखि सबै प्रकारका काम डिजिटल स्वीकृतिबाट मात्र हुने

काठमाडौं । अर्थ मन्त्रालयले आजदेखि सबै प्रकारका टिप्पणी तथा निर्णय प्रक्रिया डिजिटल स्वीकृतिबाट मात्र गर्ने भएको छ । अर्थमन्त्री रामेश्वर खनालले सामाजिक सञ्जाल फेसबुकमार्फत मन्त्रालयले अर्थमन्त्रालयका कामलाई छिटो, पारदर्शी र सुरक्षित बनाउन कागजी ...

गुल्मीमा ३८ प्रकारका कफीको जातको परीक्षण शुरु

काठमाडौं । गुल्मीमा ३८ प्रकारका कफीको जातीय परीक्षण शुरु गरिएको छ । रुरुक्षेत्र गाउँपालिकामा कफी अनुसन्धान कार्यक्रमअन्तर्गत प्राङ्गारिक प्रविधिद्वारा जातीय परीक्षण गरिएको हो । कफी अनुसन्धान कार्यक्रम गुल्मीले दुई सय रोपनीमा फैलिएको कार्यक्रममा ज...

सिटिइभीटीलाई तत्काल कार्यान्वयन गर्ने गरी चार बुँदे शिक्षा मन्त्री पुनको निर्देशन

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभीटी)लाई तत्काल कार्यान्वयन गर्नेगरी चार बुँदे निर्देशन दिएका छन् । परिषद्का अध्यक्षसमेत रहेका मन्त्री पुनले मौजुदा पाठ्यक्रमलाई सुधार ग...

गरीव र निमुखाको गाँस खोस्दै नागरिक सरकार !

काठमाडौं । नागरिक सरकार बनेको दुई हप्ता हाराहारी भएको छ । दुई हप्तासम्म सरकारले पुर्णता पाएको छैन । तत्कालीन ओली सरकारले गरेको कर्मचारी सरुवाले पनि पूर्णता पाएको थिएन । नागरिक सरकारले ओली सरकारले सरुवा गरेका कर्मचारीहरुलाई यथास्थितिमा राख्छ कि पर...

सल्लाहकार र स्वकीयकै कारण मुलुक ध्वस्त

काठमाडौं । राजनीतिक दलका शीर्ष नेताहरुले राखेका स्वकीय सचिव, राजनीतिक सल्लाहकार र प्रेस सल्लाहकारहरुले सही सूचना संकलन गरेर नेताहरुलाई सहजीकरण गर्न सकेनन् । एमाले अध्यक्ष तथा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीका स्वकीय सचिव राजेश बज्राचार्य, ...

जति नै डाइभर्ट गर्न खोजे पनि नेपालीले ‘विदेशी दलाल’ भनेर चिनेको बालेनप्रति हर्कको कटाक्ष

काठमाडौं । धरान उपमहानगरका मेयर हर्क साम्पाङले बालेन शाहप्रति कटाक्ष गर्न जारी राखेका छन् । पछिल्लो सामाजिक सञ्जाल पोष्टमा हर्क साम्पाङले बालेनलाई ‘विदेशी दलाल’ भनेका छन् ।उनले बालेनले पछिल्लो समय सामाजिक सञ्जालमा लेखेका स्ट्याटसप्रति टिप्पणी गर...

नागढुंगा सुरुङको परीक्षण गरिँदै

काठमाडौं । दशैंमा नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सञ्चालन गर्नेगरी तयारी भइरहेको छ । अहिले सुरुङमार्ग परीक्षण भइरहेको नागढुंगा सुरुङमार्ग आयोजनाले जनाएको छ । आज सुरुङ अगाडि बलम्बुमा रहेको फ्लाईओभर परीक्षण गरिएको छ । यो फ्लाईओभर ४८ घण्टामा परीक्षण...