हाम्रो पुस्ताले अनेक दुर्लभ दृश्य देख्न पायौं । २०३६ सालको जनमत संग्रह, २०४६ सालको जनआन्दोलन, २०५१ सालमा मदन भण्डारीको रहस्मय दुर्घटना, राजा विरेन्द्रको वंश विनास, ज्ञानेन्द शाहले सत्ता लिएको माघ १९ को परिदृश्य, माओवादी जनयुद्ध, २०६२ सालको जनआन्दोलन,...