निर्वाचनसम्बन्धी अध्यादेश जारी भएसँगै मतदाता नामावली अद्यावधिकको खुल्यो बाटो

काठमाडौं। निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा मतदाता नामावली अद्यावधिक गर्ने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले निर्वाचनसम्बन्धी अध्यादेश जारी गरेपछि आयोगलाई मतदाता नामावली अद्यावधिक गर्ने बाटो खुलेको हो । यससँगै म...

राष्ट्रपति पौडेलबाट मतदाता नामावली संशोधनसम्बन्धि अध्यादेश जारी

काठमाडौं । राष्‍ट्रपति रामचन्द्र पौडेलले अध्यादेश जारी गरेका छन् । राष्ट्रपति पौडेलले अन्तरिम सरकारको सिफारिश बमोजिम मतदाता नामावली ऐन, २०७३ लाई संशोधन गर्न बनेको अध्यादेश जारी गरेका हुन् । राष्‍ट्रपति पौडेलले नेपालको संविधानको धारा ११४ को उपधार...

पूर्वकर्मचारीलाई मन्त्री बनाउँदा देश अनिर्णयको बन्दी, बालेनको डिजाइनमा बनेको सरकारले गर्ला त निर्वाचन ?

काठमाडौं । गत भदौ २३ र २४ गते जेनजी पुस्ताको नाममा गरिएको आन्दोलनमा घुसपैठ हुँदा मुलुकले ठूलो क्षति व्यहोर्नुपरेको छ । त्यो क्षतिसँगै केपी ओलीले नेतृत्व गरेको सरकार ढलेपछि प्रतिनिधिसभा विघटन गरी पूर्वप्रधान न्यायाधीश शुशिला कार्कीलाई प्रधानमन्त्री...

राष्ट्रपतिज्यू ! संकटकालीन अधिकार प्रयोग भयो त ?

काठमाडौं । जेनजी आन्दोलनले हिंसात्मक रुप लिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले भदौ २४ गते दिनको २ बजे राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पदबाट राजीनामा दिएका थिए । प्रधानमन्त्रीले दिनको २ बजे राजीनामा दिएपछि मुलुकमा झन् आगजनी, तोडफोड र लुटपाटको घटन...

घुस खानेमा महिला बढी, सर्वोच्च र अख्तियामा आगजनी

काठमाडौं । हाम्रो समाजमा जर्वजस्त स्थापित एउटा भाष्य छ महिलाहरु घुस खाँदैनन्,इमान्दार हुन्छन् तर अख्तियारको प्रतिवेदन केलाउने हो भने महिलाहरु पनि अवसर पाउँदा घुस असुल्न पछि पर्दैनन् । जस्तो कुनै समय उत्कृष्ट निजामती पुरस्कार थापेकी लेखा पनेरु १ ल...

सबै दलमा कर्मचारी, पेसा व्यवसाय गर्नेको जालो

काठमाडौं । जेनजीको आन्दोलनका कारण राजनीतिक सत्ता त फेरियो तर प्रशासन उही र उस्तै छ । त्यहाँ चलाउने नेतृत्व परिवर्तन भएका छैनन्,बरु अन्तरिम सरकारसँगै मिलाएर मन्त्री नभएकाहरु निर्वाचन आयोग ताक्दैछन् । त्यसमाथि निजामती होस वा शिक्षक,डाक्टर हुन वा वकिल स...

संवैद्यानिक निकायका पदाधिकारी हटाउन संविधान कै जटिलता

काठमाडौं । न टेक्ने ठाउँ छ, न समाउने हाँगो भनेझैं भएको छ प्रधानमन्त्री सुशीला कार्कीले । ओली सरकारको समयमा विभिन्न संवैद्यानिक निकाय र विभिन्न मुलुकमा राजनीतिक नियुक्ति खाएकाहरुलाई हटाउने तयारी त अगाडि बढाइन् अन्तरिम सरकार अप्ठ्यारो पर्न देखिएको छ,स...

अब सांसदसहित राजनीतिक पदाधिकारीको स्वकीय सचिवको सुविधा खारेज

काठमाडौं । सरकारले सांसद र राजनीतिक पदाधिकारीको स्वकीय सचिवको सुविधा खारेज गरेको छ । असोज ५ गते सरकारले मन्त्रीस्तरीय निर्णय गर्दै यस्तो सुविधा खारेज गरेको अर्थ मन्त्रालयले जनाएको हो । मन्त्रालयका अनुसार सांसद लगायत अन्य राजनीतिक पदाधिकारीको स्वक...

भ्रमण टोलीको आकार घटेसँगै विदेश भ्रमणमा कडाइ

काठमाडौं । अन्तरिम सरकारले अनावश्यक विदेश भ्रमण रोक्नेगरी नयाँ निर्णय गरेको छ । अन्तरिम सरकारको ५ असोजमा बसेको मन्त्रिपरिषद बैठकले अनावश्यक विदेश भ्रमण रोक्ने र भ्रमण टोलीको अत्यधिक संख्या सीमा पनि तोक्ने निर्णय गरेको हो । नेपाल सरकार, प्रदेश सरका...

अनावश्यक खर्च कटौती गर्नका लागि मातहतका निकायलाई निर्देशन

काठमाडौं । सरकारले अनावश्यक सरकारी खर्च कटौती गर्नका लागि मातहतका निकायहरूलाई निर्देशन दिएको छ । मन्त्रिपरिषद्को असोज ५ गते बसेको बैठकले सार्वजनिक संरचनाको पुनर्निर्माण र मर्मत, सार्वजनिक सेवा सुचारू, निर्वाचन खर्च व्यवस्थापन, आर्थिक पुनरुत्थान र ...