अमेरिकन क्रिकेट एसोसियसन निलम्बनमा

काठमाडौं । आइसीसीले अमेरिकन क्रिकेट एसोसियसनलाई निलम्बन गरेको छ । आइसीसीले अमेरिकी क्रिकेट संघले लगातार नियमको उलंघन गरेको भन्दै बिहीबार बसेको भर्चुअल बैठकले निलम्बन गर्ने निर्णय गर्दै व्यवस्थापन नियन्त्रणमा लिने निर्णय गरेको छ । यस निलम्बनले अमेर...

एसिया कपमा आज भारत र बंगलादेश भिड्दै

काठमाडौं । एसिया कपको सुपर फोरमा भारत र बंगलादेश भिड्दैछन् । पहिलो खेलमा विजयी भएका दुवै टिमको दुईदुई अंक जोडेका छन् ।आजको खेलको जितले सुपर फोरमा पुग्ने टिमको टुंगो लाग्नेछ । भारत र बंगलादेशको भिडन्त बुधबार साँझ सवा आठ बजे यूएईमा सुरु हुँदैछ । पा...

सोलुखुम्बुका कांग्रेस, एमाले र माओवादीका कार्यकर्ताद्वारा संयुक्त रुपमा पार्टी परित्याग

काठमाडौं । जेनजी आन्दोलनपछि बदलिएको परिस्थितिमा ठुला दलका कार्यकर्ताले पार्टी छोड्ने लहर शुरु भएको छ । यसैबीच सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउपालिका २ का प्रमुख दल नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका नेता कार्यकर्ताले पार्टी...

साउन र भदौमा आयात १६ र निर्यात ८८ प्रतिशतले वृद्वि

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो दुई महिना साउन र भदौमा नेपालको वैदेशिक व्यापारमा आयात १६ दशमलव २३ प्रतिशतले बढेको छ । मंगलबार भन्सार विभागले सार्वजनिक विवरण अनुसार पहिलो दुई महिनामा आयात १६ दशमलव २३ प्रतिशत बढेको छ भने निर्यात ८८ दशमल...

वीरगञ्ज नाकाबाट सात अर्बभन्दा बढीको सवारीसाधन तथा पार्टपुर्जा आयात

काठमाडौं । वीरगञ्ज नाकाबाट चालु आर्थिक वर्षको पहिलो दुई महिनामा सात अर्ब १६ लाख मूल्यबराबरका सवारीसाधन तथा पार्टपुर्जा आयात भएका छन् । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा चालु आवमा उक्त नाकाबाट एक अर्ब ७५ करोड बढी मूल्यका सवारीसाधन र त्यसमा प्रयो...

तुईन खोलाको पहिरो हटाउन बिहीबार सम्म लाग्ने

काठमाडौं । मुग्लिन–नारायणगढ सडक खण्डको तुईन खोला नजिकको पहिरो भोली (बिहीबार)सम्म मात्र हटाउन सकिने भएको छ । सडक डिभिजन कार्यालय भरतपुरले सडकमा थुप्रिएको पहिरोको परिमाण १२ हजारदेखि १४ हजार घनमिटर रहेको आँकलन गरिएकोले सो हटाउन भोली दिउसोसम्म लाग्न...

सडक विभागले तोक्यो फोकल पर्सन

काठमाडौं । सडक विभागले मुलुकभरीको सडकहरुको अवस्था र सुरक्षालाई व्यवस्थित गर्न गराउन फोकल पर्सन तोकेको छ । विभागले सर्वसाधरण सबैले टोल फ्री नम्बर ९८५१४१६८९३ मा फोन गरी आफ्ना गुनासा, सुझाब, आवश्यक जानकारी दिन हुन अनुरोध रहेको छ । साथै गुनासा, सुझा...

एन्फाले सार्वजनिक गर्यो ८२ सालको संशोधित खेल क्यालेन्डर

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले २०८२ को बाँकी क्यालेन्डर सार्वजनिक गरेको छ । जसमा हाल सर्वाधिक चर्चामा रहेको ‘ए’ डिभिजन लिग पुष ९ गतेदेखि असार २६ गतेसम्म हुने उल्लेख गरिएको छ । मिति तोकिए पनि हालसम्म प्रतियोगिताको भेन्यु भने तोकिएको छै...

गृहसचिव दवाडीलाई हटाएर दंगाललाई ल्याइयो

काठमाडौं । सरकारले गृहसचिव गोकर्णमणि दुवाडीलाई सरुवा गरेको छ । मन्त्रिपरिषद्को बैठकले दवाडीलाई गृहबाट हटाएर राष्ट्रिय योजना आयोगमा सरूवा गरेको हो । त्यस्तै गृहसचिवमा यस अघि रक्षासचिव रहेका रामेश्वर दंगाललाई ल्याइएको छ । जेनजी आन्दोलन दबाएको आरोप ल...

टोपबहादुर रायमाझी फर्किए कारगार

काठमाडौं । कारगारबाट भागेका टोपबहादुर रायमाझीले कारागार फर्किएका छन् । रायमाझी सोमबार कारागारमा फर्किएको कारागार प्रशासनले जानकारी दिएको छ । भदौ २४ गते जेनजी आन्दोलनका क्रममा रायमाझी जेलबाट निस्किएका थिए र उनले कारागार प्रशासनलाई फोन गरेर आफु जु...