नेपाली सेनालाई स्काई ट्रक र एयर एम्बुलेन्स अमेरिकाद्वारा सहयोग

काठमाडौं । अमेरिकाले नेपाली सेनालाई एउटा स्काई ट्रक र एयर एम्बुलेन्स सहयोग गरेको छ । आज बिहान जंगीअड्डामा आयोजित कार्यक्रममा प्रधानसेनापति अशोकराज सिग्देललाई नेपालका लागि अमेरिकी राजदूत डिन थप्सनले स्काई ट्रक र एयर एम्बुलेन्स हस्तान्तरण गरे । हस्त...

इन्द्रजात्राको रौनक (तस्बिरहरु)

काठमाडौं । वसन्तपुर दरबार स्क्वायरबाट इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको लिङ्गो ठड्याएर जात्राको सुरुआत गरिएको हो । भाद्र शुक्ल द्वादशीका दिन लिङ्गो ठड्याएर जात्रा सुरु गर्ने प्रचलन छ । त्यसपछि विभिन्...

सरकारी पैसा निजी बैंकको कब्जामा

काठमाडौं । च्याउसरी खोलिएका निजी बैंकहरुले सर्वसाधारणदेखि राज्यको पैसासमेत दोहन गरिरहेका छन् । निजी बंैकका सञ्चालक र प्रमुख कार्यकारी अधिकृत (सीईओ)हरु रातारात अर्बपति बन्ने गरेका छन् । सरकारी कार्यालयहरुले पनि नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंक र कृष...

जथाभावी आन्दोलनकारीको प्रदर्शनले सर्वसाधारणहरु मारमा

नेपालमा वर्षेनी विभिन्न बाहानामा सडक लगायतका सार्वजनिक स्थलहरुमा आन्दोलन हुँदै आइरहेका छन् । पछिल्लो समय जतिपनि आन्दोलन भएका छन् ती सबै कानूनको दायराभन्दा बाहिर गएर आन्दोलन गर्ने प्रवित्ति बढ्दो रहेको छ । अहिले सबैभन्दा बढी आन्दोलन हुने भनेको काठम...

मुख्यसचिव अर्यालको सपना उडायो हुरीले

काठमाडौं । कुलिङ्ग पिरियड राख्ने प्रयास असफल भएपछि अर्काे चलखेलमा लागेका मुख्यसचिव एकनारायण अर्यालसहित उच्च पदस्थको एक वर्ष जागिर लम्बाउने प्रयासले हावा खाएको छ । अवकाश लगतै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आयुक्त बन्ने तयारीमा रहेका अर्यालको त्यता...

शुक्रबारदेखि नेपाल कला तथा संस्कृति महोत्सवको आयोजना

काठमाडौं । नेपाल कला तथा संस्कृति महोत्सव शुक्रबारदेखि बबरमहलस्थित नेपाल कला परिषद्को प्राङ्गणमा आयोजना हुँदैछ । राष्ट्रपति रामचन्द्र पौडेलले समुद्घाटन गर्ने महोत्सवको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएका छन् । नेपाल पर्यटन बोर्ड र परिषद्ले क...

ट्रम्पलाई निशाना बनाउँदै भारत र चीनसँग कडा टोनमा कुरा गरेको पुटिनको आरोप

काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले ट्रम्पले भारत र चीनसँग कडा टोनमा कुरा गरेको आरोप लगाएका छन् । बुधबार चीनको विजय दिवस परेडमा भाग लिएपछि मिडियासँग कुरा गर्दै पुटिनले ट्रम्प प्रशासनले एसियाका दुई ठूला शक्तिहरूलाई कमजोर आँकेको आरोप लगाएका...

एभरेस्ट महिला भलिबल लिगको ट्रफी सार्वजनिक

काठमाडौं । पोखरामा हुने दोस्रो एभरेस्ट महिला भलिबल लिग (इडब्लुभी) को ट्रफी सार्वजनिक गरिएको छ । यही भाद्र २० देखि २८ सम्म पोखरा रङ्गशाला स्थित बहुउद्देश्यीय कभर्ड हलमा हुने प्रतियोगिताको ट्रफी बाराहीघाटमा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले...

नवनियुक्त महानिरीक्षक खापुङद्वारा दर्ज्यानी चिन्ह ग्रहण

काठमाडौं । नेपाल प्रहरीको ३२औं महानिरीक्षक (आईजीपी) चन्द्रकुवेर खापुङले दर्ज्यानी चिन्ह ग्रहण गरेका छन् । गृहमन्त्रालयमा आयोजित विशेष कार्यक्रममा गृह सचिव गोकर्ण मणि दुवाडीले महानिरीक्षक खापुङलाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् । उनले आजै प्रहरी...

सामाजिक सञ्जाल दर्ताको समय सिमा सकियो

काठमाडौं । सरकारले सामाजिक सञ्जाल प्लेटफर्मलाई अनिवार्य रूपमा सूचीकृत हुन दिएको सात दिनको समयसिमा गएराती सकिएको छ । हालसम्म कुनै पनि सामाजिक सञ्जाल प्लेटफर्म दर्ता गर्न नआएको सञ्चार तथा सूचना प्रविधि मन्त्रालय स्रोतले जानकारी दिएको छ । यो अन्तिम स...