कुमारीको प्रतीकको रुपमा आज कन्याहरुको सामूहिक पूजाका तस्विरहरु
काठमाडौं । बसन्तपुर दरबार परिसरमा इन्द्रजात्राको लिंगो ठड्याएको भोलिपल्ट कन्याहरुको सामूहिक पूजा गरिएको छ ।
बिहीबार विधिपूर्वक लिंगो ठड्याएपछि शुक्रबार बिहान कुमारीको प्रतीकको रुपमा कन्याहरुको सामूहिक पूजा गरिएको हो ।नेपालमा जीवित देवी कुमारीहरूल...

