फाल्गुनन्द–सुकिलुम्बा विमानस्थल तीन महिनादेखि बन्द
काठमाडौं । जिल्लाको पयर्टन र अर्थतन्त्रसँग प्रत्यक्ष जोडिएको इलामको फाल्गुनन्द–सुकिलुम्बा विमानस्थल तीन महिनादेखि उडान बन्द भएको छ ।
आर्थिक वर्ष २०८१/८२ मा ३३ उडान भरेको यो विमानस्थल अहिले जहाज उडानको पर्खाइमा रहेको छ । इलाम नगरपालिकाले विमानस्थल...

